कसरी सही जीवनसाथी रोज्ने ? यस्ता छन् बिहेका केही टिप्स

Share it with you friends

तपाई विवाह गर्ने सोचमा हुुुनुहुन्छ वा असल जीवनसाथीको खोजीमा हुनुहुन्छ ? विवाह आफैमा एउटा अद्भुत सम्बन्ध हो । सम्बन्ध गास्नु अगावै कस्तो जीवनसाथी रोज्ने भन्ने बिषयमा तपाई स्पष्ट हुनसके जीवन सुखैसुखमा वित्छ नत्र सम्बन्ध बोझ बन्न थाल्छ ।

अधिकाशं व्यक्ति विवाहलाई भाग्यसँग जोड्ने गर्छन् तर भाग्य निर्माणमा हाम्रो पनि भूमिका छ भन्ने बिर्सन्छौ । कसरी सही जीवनसाथी रोज्ने त ? यहाँ केही टिप्स प्रस्तुत गरिएको छ । यसको मदतबाट तपाई आफ्नो पारिवारीक जीवनलाई सफल बनाउन सक्नुहुन्छ ।

–यस्तो व्यक्ति रोज्नुस् जोसँग सहजै सम्पर्कमा बस्न सकियोस् ।

–एकअर्काको रोजाई मिल्नेखालको

–एकअर्कालाई सम्मान गर्न स्वभाव भएको

–पारिवारिक पृष्ठभूमि मिल्ने खालको

– साथीको बुझाई र भावनालाई कदर गर्ने

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते