देश बनाउन करिश्माको आग्रह

काठमाडौं, १७ जेठ । बेला बेलामा पहिरन र भाषाका कारण आलोचनामा तानिने गरेकी अभिनेत्री करिश्मा मानन्धरले देश विकासमा जुट्न आग्रह गरेकी छिन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा नेताहरु जति खराब भए पनि प्रकितिले धेरै कुरा दिएकाले सबै मिलेर देश बनाउनु पर्ने बताएकी छिन् । उनले देशकै मायाले आफू अमेरिका छोडेर नेपाल आएको बताएकी छिन् ।

Read more

बजेट : कर के मा बढ्यो के मा घट्यो ?

काठमाडौं, १५ जेठ । सरकारले आज आगामि वर्षको बजेट सार्वजनिक गरेको छ बजेटमार्फत् राजश्वका दर र कर प्रणाली सुधारका कार्यक्रम ल्याएको छ । महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र मदिरा, चुरोट, स्थानिटरी, इलेक्ट्रनिक्स एवं निर्माण सामग्रीलगायतका वस्तुहरुको कारोबार अनिवार्यरुपमा भ्याटमा दर्ता हुनुुपर्ने व्यवस्था सरकारले गरेको छ । उपभोक्ताबाट संकलन गरिएको भ्याट रकम कर संकलन गर्ने व्यक्ति आफैंले

Read more

‘तेञ्जिङ्ग हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गर्ने कामीरिता शेर्पालाई

काठमाडौं, १५ जेठ । यस बर्षको ‘तेञ्जिङ्ग हिलारी पुरस्कार’ सगरमाथाको २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने कामीरिता शेर्पालाई प्रदान गरिएको छ । एघारौं अन्तराष्ट्रिय सगरमाथा दिवसका अबसरमा मूल समारोह समितिले मंगलबार काठमाडौमा बिशेष कार्यक्रमको आयोजना गर्दे शेर्पालाइ उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै सगरमाथाको नौ पटक आरोहण गर्ने महिला ल्हाक्पा शेर्पा र

Read more

विश्वकै बुढा मानिसको चाहना : ‘धुम्रपानरहित बाँच्न चाहन्छु’

एजेन्सी, १५ जेठ । फ्रेडाई ब्लोम । जसले धेरै वर्ष मजदुरको रुपमा जीवन बिताए । कहिले फार्म, कहिले कलकारखाना त कहिले विभिन्न उद्योगमा । उनी दक्षिण अफ्रिाका नागरिक हुन् । तर उनी विस्तारै विश्वभर चिनिदैछन् – विश्वकै बुढा मानिस भनेर । उनले धेरै वर्ष पहिला जाँड रक्सी अर्थात मदिरा छोडे । तर उनी धुम्रपानको लतमा

Read more

विश्वका दुई ठूला स्मार्टफोन कम्पनीको लडाईं : सामसुङलाई ५३ करोड ९० लाख रुपैयाँ जरिवाना

एजेन्सी, १४ जेठ । विश्वका दुई ठूला मोबाइल कम्पनी हुन् : एप्पल र सामसुङ । यी दुई विश्वमा स्मार्टफोन बनाउने ठूला कम्पनी । तर दुईको ठ्याक भने कहिल्यै मिल्दैन । बेला बेलामा फिचर चोरेको आरोप एक अर्कोलाई लगाउँछन् उनीहरु । दुई कम्पनीले अमेरिकामा सात वर्षदेखि पेटेन्टका लागि कानुनी लडार्इंमा थिए । गएको विहीबार कानुनी लडाईंको

Read more

आइपिएल क्रिकेटको उपाधिमा चेन्नाईको ह्याट्रिक, सेन वाट्सनको शतकीय पारी

काठमाडैं, १४ जेठ । यो वर्षको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि चेन्नाई सुपर किङ्सले जितेको छ । मुम्बईमा भएको फाइनलमा सनराईजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले तेस्रो पटक आईपीएल उपाधि उचालेको हो । जितका लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले अष्ट्रेलियन ब्याट्सम्यान सेन वाट्सनको अविजित १ सय १७ रनसँगै १८ ओभर ३

Read more

अमेरिका प्रतिनिधिमण्डल उत्तर कोरियामा, तोकिएको मितिमा होला त वार्ता !

एजेन्सी, १४ । अमेरिका प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । तोकिएको मितिमा नै वार्ता गर्नका लागि तयारीका लागि अमेरिकाको एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको हो । यो प्रतिनिधिमण्डलले उत्तर कोरियाका अधिकारीहरुसँग छलफल गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको छलफलको तयारीका लागि अमेरिकी प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ

Read more

कुमारास्वामीले लिए मुख्यमन्त्रीको शपथ

एजेन्सी । भारतको कर्नाटकमा एचडी कुमारास्वामीले बुधबार मुख्यमन्त्री पदको शपथ लिएका छन् । कुमारास्वामीले मुख्य विपक्षी भारतीय राष्ट्रिय कांग्रेस पार्टी र क्षेत्रीय जनता दलको प्रमुखका रुपमा गठबन्धन सरकारको नेतृत्व गर्ने छन् । यसअघि, भारतीय जनता पार्टीका नेता बीएस यदियुरप्पाले मुख्यमन्त्रीको शपथ लिएको ५५ घन्टामै पदबाट राजीनामा दिएका थिए । गत मे १५ मा २२४ सदस्यीय

Read more

 गोरेको बयान भोली पनि, ‘प्रहरी हिरासतमा असुरक्षित’

बुधबार, ९ जेठ । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती उर्फ गोरेको जिल्ला अदातल मोरङमा बयान लिने क्रम सुरु भएको छ । बुधबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म गोरेको बयान लिएको हो । उनीमाथि बिहीवार पनि बयान लिइने छ । गोरेले

Read more

हरेक दिनको अण्डा सेवन, भाग्छ स्वास्थ्यको टेन्सन

एजेन्सी । हरेक दिन अण्डा खानु स्वास्थ्यमा लागि निकै फाइदाजनक हुने अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुले दिनको एउटा अण्डा खाए हृदय रोगको जोखिम पनि कम हुने बताएका छन् । चीनमा १० लाख भन्दा बढी मानिसमा गरिएको अनुसन्धानबाट दिनको एउटा अण्डा खाने व्यक्तिमा हृदय रोगको जोखिम १८ प्रतिशत कम देखिएको अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुले स्वस्थ

Read more