राष्ट्रपति भण्डारी अब ट्वीटरमा

काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी सामाजिक सञ्जालमा जोडिनु भएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारी सामाजिक सञ्जाल ट्वीटरमा जोडिनु भएको जनाएको हो । अब राष्ट्रपति कार्यालयमा विभिन्न जानकारी राष्ट्रपति भण्डारीको आधिकारिक ट्वीटमार्फत थाहा पाउन सकिने छ । राष्ट्रपति भण्डारीले सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको

Read more

ओली भारत भ्रमणमा जानु कुनै चमत्कार होइन : प्रकाशमान सिंह

काठमाडौँ, २७ चैत ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले निजी क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाउन खोजेको आरोप लगाउनु भएको छ । मंगलबार नेपाल प्रेस युनियन गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता सिंहले सरकारले कांग्रेसले लिएको अर्थ निति गलत थियो भन्ने देखाउन श्वत पत्र जारी गरेको आरोप पनि लगाउनु

Read more

सम्भावित झडप रोक्न अब दिउँसै बिस्केट जात्रा

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न विशाल सद्भाव एवं शान्ति र्याली प्रदर्शन गरिएको छ । यसवर्षको बिस्केट जात्रा भोलि २८ गते तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ र आगामी वैशाख ५ गते गहिटी पु¥याएर सम्पन्न हुनेछ । बिस्केट

Read more

प्रधानमन्त्री ओलीसँगै राजेश हमाल र दिनेश डिसी पनि भारत भ्रमणमा जाने

काठमाडौँ । शुक्रबार हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण यतिबेला गरमागरम भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणमा महानायक राजेश हमाल र कलाकार दिनेश डिसी पनि जाने खबर सार्वजनिक भए पछि सबैले चासोका साथ हेरेका छन् । तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गर्न लागेका ओलीले नेपाली चलचित्र क्षेत्रका महानायक

Read more

सलमान खान जेल गए बलिउडलाई कति नोक्सानी ?

एजेन्सी । सलमान खानलाई जेल सजाय भएसँगै बलिउडमा तरंग छाएको छ । अदालतको आदेशपछि अब बलिउडको भविष्य कस्तो होला भन्ने अन्यौल बढेको छ । भारत जोधपुरको एक अदालतले कालो हरिण मारेको आरोपमा खानलाई ५ वर्षको सजाय सुनाए पछि बलिउडमा करोडौंको नोक्सानी हुन सक्ने आँकलन गरिएको छ । सुपर स्टार खानमाथि बलिउडमा झण्डै ४ सय करोडको

Read more

बलिउड स्टार सलमान खानलाई जेल सजाय

एजेन्सी । बलिउड स्टार सलमान खानका फ्यानलाई दुखको खबर छ । कालो हरिण मारेको आरोपमा नायक सलमान खान जेल परेका छन् । भारत जोधपुरको अदालतले कालो हरिणको शिकार गरेको आरोपमा सलमान खानलाई ५ वर्षको सजाय तोकेको हो । १९९८ को सेप्टेम्बर २६ तारिखमा सलमानले कालो हरिणको शिकार गरेका थिए ।यो बाहेक यहि सालको २८ सेप्टेम्बरमा

Read more

धनुषामा बम विस्फोट, घाँस काट्न गएकी एक महिला घाइते

धनुषा । धनुषाको पूर्वी क्षेत्र धारापानीमा शुक्रबार बम विस्फोट हुँदा एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाधाम नगरपालिका–९ धारापानी भिमानमा विस्फोट हुँदा ६० वर्षीया तीर्थमाया तामाङ घाइते हुनु भएको हो । घाइते महिलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

Read more

विश्व अन्तरिक्ष दिवसको अवसरमा पारेर सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले भोलि शुक्रबारदेखि अन्तरिक्ष सम्बन्धि सप्ताहव्यापी कार्यक्रम गर्दैछ । विश्व अन्तरिक्ष दिवसको अवसर पारेर सोसाइटीले सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो । देशका सातै प्रदेशमा विभिन्न कार्यक्रम शुक्रबारदेखि नै कार्यक्रम गर्न लागिएको हो । भोलि शुक्रवार प्रदेश २ को राजधानी जनकपुरमा, शनिबार प्रदेश १ को इटहरी, आइतबार प्रदेश ४ को पोखरा, सोमबार

Read more

बैंकमा नक्कली गहना राखेर ठगी गर्ने पक्राउ

झापा । नक्कली गहना बैंकमा राखेर ठगी गर्ने जेल चलान भएका छन् । झापामा रहेको विभिन्न बैंकमा नक्कली सुनका गहना राखेर ठगी गर्नेलाई प्रहरीले जेल चलान गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा नक्कली गहना राखेर ठगी गर्नेलाई झापा जिल्ला अदालतको आदेशमा बिर्तामोड– ५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का, मेचीनगर–७

Read more

सप्तरी र विराटनगरमा आगो लाग्दा ५० लाखको नोक्सानी

मोरङ/ सप्तरी । मोरङको रङ्गेली–८ मा आगलागी हुँदा दुई परिवारको ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । यो वडाको झमनपुर बस्ने सेरु मियाँ र उहाँको भाइ बच्चु मियाँको टिनको छानो भएको दुईतले घरभित्र राखिएका सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । यस्तै, सप्तरीको

Read more