यौनसम्पर्क गर्न नमानेपछि ‘यौनकर्मी’को हत्या

काठमाडौ । काठमाडौंको एक गेस्ट हाउसमा मृत भेटिएकी युवतीको हत्या भएको खुलासा भएको छ । प्रहरीका अनुसार ती युवतीको हत्या यौनसम्पर्क गर्न नमानेपछि भएको थियो । महाराजगन्ज प्रहरी वृतको टोलीले हत्या गरेको आरोपमा सल्यानको शारदा नगरपालिकाका २३ वर्षीय गोपाल शर्मालाई पक्राउ गरेको छ । चैतको अन्तिम साता ज्यान गुमाएकी युवतीको अझै सनाखत हुन सकेको छैन

Read more

अमेरिकी आक्रमण पछि सिरियाका राष्ट्रपति बसर अल असद झुक्लान ?

एजेन्सी । सिरियामाथिको अहिले सम्मकै ठूलो आक्रमण भएको छ । यस अघि अमेरिका एक्लैले आक्रमण गर्ने गरेकोमा अहिले अमेरिकालाई बेलायत र फ्रान्सको पनि साथ छ । सिरियामा यस अघिको भन्दा दुई गुण बढी मिसाइल आक्रमण भएको छ ।सिरियामा १२० भन्दा धेरै फायर गरेको विविसीले जनाएको छ । अमेरिका जसरी भए पनि सिरिया सरकारलाई घुँडा टेकाउन

Read more

घरेलु कामदारका रुपमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा बाहेक अन्य प्रयोजनमा खटाईएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारको रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई पिएसओको रुपमा राख्ने लगायतका गुनासो आएपछि गृहमन्त्रालयले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता

Read more

काठमाडौँ ट्रेड युनियन काँग्रेसमा देवीप्रसाद भुसाल निर्वाचित

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित हुनुभएको छ । युनियनको छैँटौँ जिल्ला अधिवेशनको मत गणना अनुसार भुसालले ८२४ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी भगवती फुयाँललाई १८ मतले पछि पार्दै निर्वाचित हुनुभएको निर्वाचन अधिकृत जयराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यस्तै, उपाध्यक्ष खुल्लामा ईश्वरकृष्ण घिमिरे,

Read more

बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा छोराको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा घाइते भएका छोराको मृत्यु भएको छ । भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्र्याक्टरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बुबा टेक साउदले चलाएको ट्र्याक्टरबाट लडेर ६ वर्षीय विकासको मृत्यु भएको

Read more

शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को विमोचन

काठमाडौं २७ चैत । शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को विमोचन भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच विमोचित शिवानीको पुस्तकमा विशेषगरी मधेसी परिवेशमा सशस्त्र द्वन्द्वले पारेको पीडालाई उजागार गरिएको छ । समाजका आन्दोलित पक्ष र राजनीतिक चेत नै उपन्यासका मुख्य पक्ष हुन् । निरपेक्षता, सूक्ष्मलेखन, स्थानीय मैथिली भाषाको प्रयोग, भाषिक लचकता र ताजा

Read more

विवादमा कपिल शर्मा, बन्द भो नयाँ शो पनि

एजेन्सी । केही समय यता विवादमा आइरहेका कपिल शर्माको नयाँ शो पनि बन्द भएको छ । कपिल शर्माले शो चलाउने च्यानलले उनलाई आफूले गरेको गल्तीको माफी माग्न भने पछि शो छायाँकन हुनु अगावै बन्द भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कपिलको नयाँ शो ‘फ्यामिलि टाइम विथ कपिल’ गएको महिनाको २५ तारिखदेखि सञ्चालन भएको थियो

Read more

चैतमा पनि जाडो ! अझै २/३ दिन चिसो हुने

काठमाडौं, २७ चैत । यस वर्ष चैतको अन्तिम अन्तिम भईसक्दा समेत जाडो हटेको छैन । हुन त– चैतमा गोरु बेची राडि/पाखी किन्नु भन्ने नेपाली उखान नै छ । अघिल्लो हप्तादेखि बद्लिएको मौसम र घरी घरी मेघगर्जनसहित हुने वर्षाले विहान बेलुका मात्रै होइन, दिउँसोको समयमा पनि आच्छु आच्छु पारेको छ । काठमाडौंसहित अन्य केही ठाउँमा आज

Read more

२१ औं फ्लोरा एक्स्पो चैत ३० देखि

काठमाडौं, २७ चैत । नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी शुक्रवारदेखि ४ दिने २१ औं फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ । एशोसिएसनले पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आईरहेको छ । नेपाल सरकार कृषि, भुमि

Read more

स्कूल बस दुर्घटना हुँदा २३ बालबालिकासहित २७ जनाको मृत्यु

एजेन्सी ।  भारतको हिमाञ्चल प्रदेशमा स्कूल बस दुर्घटना हुँदा कम्तिमा २७ जनाको मृत्यु गएको छ । हिमाञ्चल प्रदेशको कांगडा जिल्लाको नूरपुरको एक स्कूलको बस दुर्घटना हुँदा ज्यान गुमाउनेमा २३ जना बालबालिका रहेको पुष्टि भएको छ । बसमा ६० जना सवार थिए । बसका चालकको पनि ज्यान गएको छ । सोमबार बेलुका बस नूरपुरको मलकवा गाउँको

Read more