चैतमा पनि जाडो ! अझै २/३ दिन चिसो हुने

Share it with you friends

काठमाडौं, २७ चैत । यस वर्ष चैतको अन्तिम अन्तिम भईसक्दा समेत जाडो हटेको छैन । हुन त– चैतमा गोरु बेची राडि/पाखी किन्नु भन्ने नेपाली उखान नै छ ।
अघिल्लो हप्तादेखि बद्लिएको मौसम र घरी घरी मेघगर्जनसहित हुने वर्षाले विहान बेलुका मात्रै होइन, दिउँसोको समयमा पनि आच्छु आच्छु पारेको छ ।
काठमाडौंसहित अन्य केही ठाउँमा आज पनि पानी परेको छ । यसले गर्दा देशका धेरै ठाउँको मौसम चिसो भएको छ । पूर्वी क्षेत्रमा बेलुकी र रातको समयमा अझै पानी पर्ने मौसमविद्को अनुमान छ ।
चैतको अन्तिममा आइपुग्दा समेत किन जाडो त ? मौसमविद् भन्छन् : “गएको हप्तादेखि राम्रोसँग घाम लाग्न पाएको छैन यसले गर्दा जमिन चिसो भएको छ । घाम नलाग्दा जमिन आसपासमा बहने हावा पनि चिसो भएको छ, त्यसैले जाडो भएको हो ।”
मौसमविद् राजु प्रधानांगका अनुसार देशका धेरै भेगको मौसम अझै २/३ यस्तै रहने छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते