कम्युनिष्ट पार्टी अब कहिल्यै फुट्दैन : प्रधानमन्त्री ओली
काठमाडौं, ३ जेठ । एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट पार्टी अब कहिल्यै नफुट्ने गरी आज माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेको बताउनुभएको छ । मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा उहाँले विगतमा कम्युनिष्ट कहिले फुट्ने र कहिले जुट्ने गरेको उल्लेख गर्दै अब
Read more









