४ लाख ४५ हजारको ज्यान लिइसकेको मलेरिया कस्तो रोग ?
काठमाडौँ, १३ वैशाख । गर्मी बढेसँगै लामखुट्टे सक्रिय हुन थालेको छ । गर्मी र वर्षामा सक्रिय हुने लामखुट्टेले टोक्नु सामान्य लाग्न सक्छ । तर लामखुट्टेको टोकाइलाई सामान्य मान्न नहुने डाक्टरहरुले बताउँदै आएका छन् । लामखुट्टेको टोकाइबाट गम्भीर खालका सुरुवा रोग लाग्ने जोखिम धेरै हुन्छ । डेंगु, मलेरिया लगायतको रोगको जोखिम उच्च हुन्छ । लामखुट्टेको टोकाइकै
Read more









