४ लाख ४५ हजारको ज्यान लिइसकेको मलेरिया कस्तो रोग ?

काठमाडौँ, १३ वैशाख ।  गर्मी बढेसँगै लामखुट्टे सक्रिय हुन थालेको छ । गर्मी र वर्षामा सक्रिय हुने लामखुट्टेले टोक्नु सामान्य लाग्न सक्छ । तर लामखुट्टेको टोकाइलाई सामान्य मान्न नहुने डाक्टरहरुले बताउँदै आएका छन् । लामखुट्टेको टोकाइबाट गम्भीर खालका सुरुवा रोग लाग्ने जोखिम धेरै हुन्छ । डेंगु, मलेरिया लगायतको रोगको जोखिम उच्च हुन्छ । लामखुट्टेको टोकाइकै

Read more

आफ्नै अनुयायीलाई बलात्कार गर्ने धर्म गुरु आशाराम दोषी ठहर,कम्तिमा १० बर्षको जेल सजाय

एजेन्सी । भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उहाँकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला बुधबार सुनाउनु भएको हो । ख्यातिप्राप्त एक धर्मगुरू गुरमितराम रहिमलाई भारतीय

Read more

मनोज महतोको ‘नाचौ गाउँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, १२ वैशाख । गायक मनोज महतोको स्वर रहेको गीत ‘नाचौ गाउँ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा प्रेम भाव देख्न सकिन्छ । गीतमा शब्द किशोर चौधरी र आरके चौधरीको रहेको छ भने संगीत एसके परियारले दिएका छन् । गीतमा अनिल थापा र सृष्टि खड्का देखिएका छन् । यी दुईको अँनस्क्रिन रोमान्सलाई सुरेन्द्र बसेलले

Read more

के भयो रजनीकान्तलाई ? उपचारका लागि पुगे अमेरिका

एजेन्सी । दक्षिण भारतीय फिल्मी क्षेत्रमा भगवानको रुपमा पूजिने रजनीकान्त उपचारका लागि अमेरिकामा रहने भएका छन् । उनी दुई हप्ता सम्म अमेरिमा रहने भारतीयसञ्चार माध्यमले जनाएका छन् । उनी आफ्नो नियमित जाँचका क्रममा त्यहाँ रहने छन् । उनका समर्थक र शुभेच्छुकलाई सामान्य नियमित जाँचकोलागि जान लागेकाले नआत्तिन भनिएको छ । फिल्मी क्षेत्रमा नाम र दाम

Read more

२ नम्बर प्रदेशमा आज सार्वजनिक बिदा, जनकपुरमा उल्लास

महेन्द्रनगर, धनुषा, ११ वैशाख । २ नम्बर प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले आज जनकपुरमा मनाइने जानकी नवमीको अवसरमा २ नम्बर प्रदेशका ८ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज जानकीको जन्मजयन्ती परेकाले प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हर्षोल्लासका साथ मनाइँदैछ । जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा

Read more

एक्कासी फुटपाथमा भ्यान उक्लियो र हिडिरहेका मानिसलाई किच्न थाल्यो :प्रत्यक्षदर्शी

एजेन्सी । क्यानडाको टोरन्टो शहरमा एक व्यक्तिले फुटपातमा जथाभावी भ्यान चलाएर १० जनाको हत्या गरेका छन् । यो घटनामा १५ जना घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिलाई घटना भएको स्थान भन्दा केही परबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । टोरन्टो प्रहरीले घटनाका प्रत्यक्षदर्शीलाई छानबिनमा सहयोग गर्न अपिल गरेको छ । प्रहरीले यो घटनाको अनुसन्धान लम्बिन

Read more

बेलायती राजपरिवारमा नयाँ सदस्य थपियो, राजकुमारी केटले जन्माईंन तेस्रो सन्तान

एजेन्सी । बेलायती राजपरिवारमा नयाँ सदस्य थपिएका छन् । राजकुमारी केटले स्थानीय समय अनुसार सोमवार बिहान ११ बजेर १ मिनेट जाँदा छोरालाई जन्म दिएकी विविसीले जनाएको छ । छोरा जन्मने बेला राजकुमार विलियम पनि अस्पतालमा उपस्थित हुनुहुन्थ्यो ।  ब्रिटिश राजपरिवारमा नयाँ सदस्य राजकुमार ह्यारीको विवाह हुन करिब एक महिनामात्रै बाँकी हुँदा भित्रिएका हुन् । गएको

Read more

हेमन्त र रितु २५ वर्षदेखि सँगै मुस्कुराउँदै

काठमाडौं, ८ वैशाख ।  चटक्क परेर हिड्नु र मुसुक्क हास्ँनु उहाँको विशेषता । दौरासुरुवाल, कोट र टोपी लगाएर ठाँटिएर हिँडेको खासै ख्याल छैन । तर सम्बन्ध भने यी औपाचारिक पोशाकलाई भन्दा नी निकै सम्हालेर राख्न जान्नु भएको छ । र त २५ वर्षसम्म सम्बन्ध उसै गरी हाँसेको छ, फूल झैँ फक्रिएको छ । आज पनि

Read more

आयुर्वेद चिकित्सालयका निर्देशक घुससहित पक्राउ

काठमाडौँ, ४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौँका निमित्त निर्देशक डा रामदेव यादवललाई घुस रकमसहित आज पक्राउ गरेको छ । निमित्त निर्देशक यादवलाई आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई तीनमहिने प्रशिक्षण गराउने प्रयोजनका लागि ३७ हजार घुस रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको जनाएको छ ।

Read more

खोलाले बगाएको बालिकाको उद्दार

मनाङ, ४ वैशाख । मनाङमा खोलाले बगाएकी एक बालिकाको उद्दार भएको । मनाङ प्रकाश ज्योति मावि कक्षा १० मा पढ्ने बिनीता गुरुङलाई स्कूल छुट्टी भएर घर फर्कने क्रममा दूधखोलाले बगाएको थियो । खोलाले करिब सय मिटर बगाएपछि पुल निर्माण काम गर्दै गरेका कामदारले उनलाई उद्धार गरेका प्रहरीले जनाएको छ ।

Read more