आमा–छोरी मिलेर घरमुलीकाे हत्या

मकवानपुर । मकवानपुरमा आमा छोरी मिलेर घरका मूली ससुराको हत्य गरेका छन् । बकैया– ७ बस्ने ५६ वर्षिय सूर्यबहादुर स्याङतानलाई उनकै बुहारी मुलीमाया स्याङतान र नातीनी मनिता स्याङताले मिलेर हत्या गरेका हुन् । श्रीमान वैदेशिक रोजगारीमा गएका बेला सामान्य घरायसी विवाद भएको र उनीहरु आमाछोरी मिलेर चक्कु प्रहार गरी सूर्य बहादुरको हत्या गरेको जिल्ला प्रहरी

Read more

बन्दीगृहमा आगलागी, ६८ जनाको मृत्यु

एजेन्सी । भेनेजुएलाको क्यारबोबो राज्यस्थित भ्यारेन्शिया शहरको मध्यभागमा रहेको एउटा प्रहरी चौकीको बन्दीगृहमा बुधवार भएको आगलागी र प्रदर्शनीमा ६८ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएको छ । राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल अनुसन्धान हुने बताएका छन् । बुधवार कैदी बन्दीहरुले जेल तोड्नका लागि म्याट्रेसमा आगो लगाउँदा त्यहाँ आगलागी भएको हुनसक्ने आशंका गरिएको छ

Read more

६ जिल्लामा सिडिओ सरुवा, काे–काे कहाँ कहाँ भए सरूवा ?

काठमाडौं  । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । यसअघि रिक्त रहेका उक्त जिल्लाहरुमा उपसचिवहरुको बढुवा गरी सिडियोका रुपमा सरुवा गरिएको हो । सरुवा भएका सिडियोहरुमा उदयपुरमा बिष्णुबहादुर कार्की, सिरहामा रुद्र प्रसाद पण्डित र तनहुँमा भरत शर्मा रहेका छन् । उनीहरु तीनै जना उपसचिव हुन्। त्यस्तै रोल्पामा गञ्जबहादुर एमजी, हुम्लामा

Read more

६ बर्षका छोरालाई आमाले आइरनले डामेपछि…

मोरङ  । छोराको ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ३ की ३२ बर्षीया सरला पौडेललाई पक्राउ गरेको छ । उनले ६ बर्षीय छोरालाई तातो आइरनले शरीरमा डामेको पाइएको प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बताए । सरलाको ७ बर्षअघि विराटनगर ३ का विक्रम काफ्लेसँग विवाह भएपछि छोराको जन्म भएको रहेछ । उनले भने, उनीहरुबीच सम्बन्ध

Read more

एसईई दिन डेरा बसेकी किशोरीको मृत्युमा प्रहरीकै संलग्नता!

एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको मृत्यु प्रकरणमा प्रहरीकै संलग्नता भेटिएपछि घटना थप रहस्यमय बनेको छ। एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी पञ्चपुरी नगरपालिका, चौरकी १८ वर्षीया गोरीकला रोकायको मृत्यु स्वाभाविक नभई बलात्कारपछि हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। शरीरमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा मंगलबार उनी आफ्नै डेरामा मृत

Read more

चीनले बनाउने सुरसार छैन, भारतबाट धमाधम रेलमार्ग निर्माण हुँदै

नेपालमा चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा कुनै गति नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ। काठमाडौंमा दुई वर्षभित्र चिनियाँ रेल गुडाउने प्रधानमन्त्री ओलीको घोषणालाई विज्ञहरुले हावादारी को संज्ञा दिइरहेको बेला दक्षिणी छिमेकी भारतबाट नेपालसम्म रेल गुडाउने सपना सम्भव देखिएको खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन्। भारतले जयनगर -बर्दिबास,

Read more

धादिङमा क्रसर सञ्चालनमा नयाँ मापदण्ड

धादिङ । विगत १८ वर्षदेखि मापदण्ड विपरीत पृथ्वीराजमार्ग र त्रिशूली किनारमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योगका लागि जिल्ला तहमा नयाँ मापदण्ड कायम गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालको संयोजकत्वमा गठित मापदण्ड निर्धारण कार्यदलले २ सातादेखि बन्द गिट्टी तथा बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न ६ बुँदे मापदण्ड निर्धारण गरेको हो। नदीजन्य पदार्थ उत्पादन,

Read more

प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग

हेटौँडा  । प्रदेश नं ३ को मंगलबार बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरे । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका  थिए । आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे । नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको

Read more

मकवानपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

हेटौँडा । मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिनुभयो । घाइते दुईमध्ये एक जना ३६ वर्षीय

Read more

चितवन मेडिकल कलेजले एक करोड ५० लाख तिरेन

चितवन  । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले जग्गा भाडाबापत भरतपुर अस्पताललालाई रु एक करोड ५० लाख तिर्न बाँकी रहेको छ । भरतपुर अस्पतालले आज यहाँ पत्रकार सम्मेलन गरी मेडिकल कलेजले लामो समयदेखि विभिन्न बहाना बनाई अस्पताललाई तिर्नुपर्ने रकम नतिरेको जानकारी दिएको हो । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले मेडिकल

Read more