एक बर्षमा कान्तिबाल अस्पतालमा २ हजार ५ सय २६ जनाको शल्यक्रिया
काठमाडौं । कान्तिबाल अस्पतालमा एक वर्षमा जटिल र सामान्य गरी दुई हजार ५२६ जनाको शल्यक्रिया गरिएको छ । कान्तिबाल अस्पतालको ६१ औं वार्षिकोत्सव अवसरमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८÷७९ मा जटिल र सामान्य गरेर दुई हजार ५२६ जनाको शलयक्रिया भएको उल्लेख गरेको छ । सोही आर्थिक वर्षमा एक लाख १६ हजार ४५३ जनाले
Read more









