चुनाव प्रचारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाईने

काठमाडौँे । निर्वाचन आयोगले नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी सवारी साधन प्रयोग गर्न रोक लगाएको छ । सरकारी स्रोत र…

प्रचार प्रसारमा जाँदा निर्वाचन आयोगको अनुमति लिनुपर्ने

काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रूपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ । प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेका सबैले…

भारतले दियो नेपाललाई दुई सय वटा सवारी साधन उपहार

काठमाडौं । काठमाडौं स्थित भारतीय दूतावासले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रयोग गर्ने गरी नेपाललाई दुई सय वटा सवारी साधन उपहार दिएको छ । भारतीय दूतावासका अनुसार मङ्गलबार भारतीय राजदूत…

चुनावी अभियान तिब्र बनाउँदै दलहरु

धादिङ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै धादिङका राजनीतिक दलहरुले चुनावी अभियानलाई तिव्र बनाएका छन् । यतिवेला जिल्लाका राजनीतिक दलहरु मतदाता भेटघाट तथा दलका भेला र बैठकमा केन्द्रित रहेका छन्…

धादिङ निर्वाचन क्षेत्र नम्वर २ मा एमाले र राप्रपाको संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक

धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथ प्रदेश सभा निर्वाचनमा आपसमा तालमेल गर्दै आएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा चुनावी अभियानलाई पनि तिब्र बनाउँदै लगेका…

अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । प्राधिकरणका अनुसार कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने…

धादिङमा डेंगी बिरामीको संख्या १ हजार ९ सय ११ पुग्यो

धादिङ । धादिङ जिल्लामा डेंगी बिरामीको संख्या १ हजार ९ सय ११ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार जिल्लाका १ हजार ३४ जना पुरुष र ८ सय…

कार्तिक १७ देखि मंसिर १ गतेसम्म प्रचार प्रसार गर्न सकिने

काठमाडौें । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले कात्तिक १७ देखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।…

अपाङ्गता भएकालाई मतदान गर्न विशेष व्यवस्था

काठमाडौं, कात्तिक १३ गते । निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त मतदान प्रक्रियाका लागि विशेष व्यवस्था गरेको छ । आइतबार सूचना निकाल्दै मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा…

परालको धुवाँ भारतको असर नेपालमा

काठमाडौँे । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गरेको छ । यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै…

You Missed

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर
धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न
गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न
गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने
गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते