चुनाव प्रचारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाईने

काठमाडौँे । निर्वाचन आयोगले नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी सवारी साधन प्रयोग गर्न रोक लगाएको छ । सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ,

Read more

प्रचार प्रसारमा जाँदा निर्वाचन आयोगको अनुमति लिनुपर्ने

काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रूपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ । प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रस्ट्याउनु भएको छ । बुधबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित

Read more

भारतले दियो नेपाललाई दुई सय वटा सवारी साधन उपहार

काठमाडौं । काठमाडौं स्थित भारतीय दूतावासले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रयोग गर्ने गरी नेपाललाई दुई सय वटा सवारी साधन उपहार दिएको छ । भारतीय दूतावासका अनुसार मङ्गलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती सवारी साधन हस्तान्तरण गर्नुभएको हो । यी सवारी साधन निर्वाचनका लागि प्रयोग गरिनेछ । सवारी हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै भारतीय

Read more

चुनावी अभियान तिब्र बनाउँदै दलहरु

धादिङ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै धादिङका राजनीतिक दलहरुले चुनावी अभियानलाई तिव्र बनाएका छन् । यतिवेला जिल्लाका राजनीतिक दलहरु मतदाता भेटघाट तथा दलका भेला र बैठकमा केन्द्रित रहेका छन् । उम्मेदवारहरुका साथमा राजनीतिक दलहरुले चुनावी माहोललाई सक्रिय बनाएका छन् । खासगरी गठबन्धनका दलहरु र नेकपा एमाले तथा राप्रपाका संयुक्त चुनावी अभियान जिल्लाका दुवै निर्वाचन

Read more

धादिङ निर्वाचन क्षेत्र नम्वर २ मा एमाले र राप्रपाको संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक

धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथ प्रदेश सभा निर्वाचनमा आपसमा तालमेल गर्दै आएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा चुनावी अभियानलाई पनि तिब्र बनाउँदै लगेका छन् । यसै क्रममा सोमबार मात्र धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र राप्रपाले संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । “कृषि, पशुपालन, शिक्षा,

Read more

अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । प्राधिकरणका अनुसार कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन । गएको जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउनको लागि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अरु

Read more

धादिङमा डेंगी बिरामीको संख्या १ हजार ९ सय ११ पुग्यो

धादिङ । धादिङ जिल्लामा डेंगी बिरामीको संख्या १ हजार ९ सय ११ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार जिल्लाका १ हजार ३४ जना पुरुष र ८ सय ८७ महिला गरी कुल १ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमित विरामीको पालिकागत विवरण अनुसार नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै

Read more

कार्तिक १७ देखि मंसिर १ गतेसम्म प्रचार प्रसार गर्न सकिने

काठमाडौें । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले कात्तिक १७ देखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी

Read more

अपाङ्गता भएकालाई मतदान गर्न विशेष व्यवस्था

काठमाडौं, कात्तिक १३ गते । निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त मतदान प्रक्रियाका लागि विशेष व्यवस्था गरेको छ । आइतबार सूचना निकाल्दै मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको हो । आयोगले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अन्य कुनै

Read more

परालको धुवाँ भारतको असर नेपालमा

काठमाडौँे । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गरेको छ । यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन । यी दुई सहरका किसानले हरेक वर्ष धान भित्र्याएपछि मलका रूपमा प्रयोग गर्न पराल डढाउने गर्छन । विशेषगरी कात्तिक र

Read more