धादिङका थप ५३ जनामा डेंगी संक्रमण पुष्टि

धादिङ । सोमबार धादिङका थप ५३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २३ पुरुष र ३० महिला गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगी बिरामीको संख्या एक हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण

Read more

तिहारको चौथो दिन आज गाई पुजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध,

Read more

आज खण्डग्रास सूर्य ग्रहण लाग्ने

काठमाण्डौ – आज मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण औँसीका दिन लाग्ने ग्रहणले आज दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । ग्रहणले बेलुकी पौने सात बजे छोड्नेछ ।

Read more

धादिङ क्रिकेट लिगको उपाधि त्रिपुरासुन्दरी गाउँपालिकालाई

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाकाले धादिङ क्रिकेट लिगको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा त्रिपुरासुन्दरीले धुिनबेसी नगरपालिकालाई ४ विकेटले हराउदै उपाधि जितेको हो । यो संगै च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनिवेशीले ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् । बिशालटारको चन्द्रोदय खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको धुनिवेशी

Read more

सरकारी गाडीको दुरुपयोग भएको गुनासो आयो ः निर्वाचन आयोग

काठमाण्डौ – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा सरकारी गाडीको दुरुपयोग भएको गुनासो आएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता २०७९ को व्यवस्था लागू भइसकेको अवस्थामा आचारसंहिताको पालना गर्न पनि निर्देशन दिएको छ । साथै चुनावी प्रचारमा सरकारी साधन, स्रोतको प्रयोग गर्न रोक लगाएकोबारे आयोगले स्मरण गराएको छ ।

Read more

लक्ष्मी पुजा पनि आजै

काठमाडौं । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिएता पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताउनुभयो । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन

Read more

टुकुचा सुरुङ उत्खनन् गर्न नपाइने पुरातत्व विभागको निष्कर्ष

काठमाण्डौ । काठमाण्डौ स्थित टुकुचा खोलाको सुरूङ उत्खनन् गर्न नपाउने पुरातत्व विभागले निष्कर्ष निकालेको छ । पुरातत्वविद् भाष्कर ज्ञवालीको संयोजकत्वमा बनेको विज्ञ समितिले टुकुचाको संरक्षण गर्नुपर्ने भनी प्रतिवेदन बुझाएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । ‘समितिले बुझाएको प्रतिवेदनमा महानगरले टुकुचा सुरूङ उत्खनन् गर्न नपाउने र त्यसलाई संरक्षण गर्नुपर्ने जनाइएको छ’, उहाले भन्नुभयो । समितिले

Read more

कोरोनाको सब–भेरियन्ट (एक्सबिबि) संक्रमित नेपालमा पहिलो पटक पहिचान

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सव–भेरियन्ट (एक्सबिबि) का संक्रमित पहिलो पटक पहिचान भएको बताएको छ । यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले गत साउन २१ देखि असोज १४ सम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित

Read more

यमपञ्चक अन्तर्गत आज कुकुर तिहार पर्व

काठमाण्डौ – तिहारको तेस्रो दिन आज कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका

Read more

आज रत्नपार्कमा काग सम्मेलन हुँदै

काठमाण्डौ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ । रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते (आज) आइतवार बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो । सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर

Read more