यसबर्षको तिहार पर्व शुरु ः आइतवार कागतिहार
काठमाण्डौ – यमपञ्चक अर्थात तिहार आजदेखि सुरु भएको छ । यस वर्षको यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने भोलि आइतवार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन…
मतपत्रको पृष्ठभूमि रङ सेतो हुने
काठमाण्डौ – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको छ । प्रत्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिको कागजमा चुनाव चिन्ह र अरु…
आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले सात बुँदे निर्देशन
काठमाण्डौ – राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले सात बुँदे निर्देशन दिएको छ । लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्त्वबाट चुनावको प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको…
चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गरिने
काठमाण्डौ – निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गर्ने भएको छ । आयोगले उम्मेदवार तथा राजनीतिक दलले चुनावमा…
जिल्ला पार्टिको परिपत्र अनुसार नै राप्रपासगँ तालमेल : एमाले धादिङ
नेकपा एमाले धादिङले जिल्ला पार्टिको निर्णय, प्रदेश कमिटिको निर्णय र परिपत्र अनुसार नै राप्रपासगँ तालमेल भएको बताएको छ । नेकपा एमाले धादिङले आज एक बक्तव्य जारी गर्दै सबैसगँको निर्णय र…
उम्मेदवारको अन्तिम नामावली प्रकाशन
काठमाण्डौ – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । मङ्सिर ४ गते हुने चुनावका लागि…
आज उम्मेदवारले चुनाव चिन्ह पाउने दिन
काठमाण्डौ २६ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह दिँदैछ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको…
उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न निर्देशन
काठमाण्डौ २५ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्देशन दिएको छ…
मलेखु–मुग्लिन सडक स्तरोन्नति गर्न पाँच अर्बकाे ठेक्का
पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन खण्डको ३९ किलोमिटर सडक स्तरोन्नति गर्न करिव ५ अर्ब रूपैयाँमा ठेक्का लागेको छ। नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा–जेडआईसी संयुक्त उपक्रम जेभी ले ठेक्का…
एमाले धादिङद्धारा संघ र प्रदेशमा उम्मेद्वारी दर्ता
नेकपा एमालेका नेता भुमि त्रिपाठीले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्धारी दर्ता गरेका छन् । बैरेनी स्थित महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार त्रिपाठीले…















