राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
२ भदौ, धादिङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा निजि निवासमा उहाँकाे निधन भएको हाे। घिमिरेकाे १०१ बर्षको उमेरमाकाठमाडौं कपुरधारास्थित निजी निवासमा निधन भएको हो । । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्छ। उहाँले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा,
Read more







