राखेपका सदस्य सचिब रमेश शिलवालद्वारा थाक्रे ८ मा रहेको खेल मैदानको अवलोकन

राजाराम डंगोल ,११ असार , २०७७।  धादिङ जिल्लाको को  थाक्रे गाउपालिका वडा नम्बर ८ मा  रहेको खेल मैदानको रास्ट्रिय खेलकुद परीषदका सदस्य सचिब रमेश शिलवालले अवलोकन गर्नुभएको छ । थाक्रे गाउपालिका वडा नम्बर ८ मा रहेको  खेलमैदानलाई स्तर उन्नति गर्ने  उदेस्यले अवलोकन गरिएको  सदस्य सचिब रमेश शिलवालले बताउनु भयो । अवलोकन पछी सम्बोधन गर्दै सदस्य

Read more

राखेपका सदस्य सचिब रमेश शिलवालद्वारा धुनिबेशी खेल मैदानको अवलोकन

राजाराम डंगोल ,११ असार , २०७७।   धादिङ जिल्लाको को धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा रहेको खेल  मैदानको रास्ट्रिय खेलकुद परीषद का सदस्य सचिब रमेश शिलवालले अवलोकन गर्नुभएको छ । धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा निर्माण भइरहेको क्षेत्रिय स्तर खेलमैदानलाई  पुर्बधार सम्पन्न बनाउने उदेस्यले अवलोकन गरिएको  सदस्य सचिब रमेश शिलवालले बताउनु भयो । अवलोकन

Read more

धुनिवेसी नगरपालिकाकाे नीति तथा कार्यक्रम र वजेट सार्वजानिक ( बजेट र शीर्षक समेत)

धुनिवेसी नगरपालिकाले आर्थीक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र वजेट सार्वजानिक गरेको छ । धुनिवेसी नगरपालिकाले आ.व.  ०७७/०७८ को लागि ६९ करोड  ३३ लाख ८७ हजार ५ सय रूपैयाको बजेट सार्बजानिक गरेको हो । नगरपालिका र ९ वटा वडा कार्यालयहरुको संचालनको लागि चालु खर्च तर्फ रु. ५८.८२ प्रतिशत र पुँजीगत तर्फ ३९.१८ प्रतिशत रकम

Read more

थाक्रे गाँउपालिकाद्वारा ८१ कराेड ४४ लाख ५२ हजार रूपैयाकाे बजेट सार्बजानिक (बजेट बक्तव्य सहित)

थाक्रे गाँउपालिकाले आ.व ०७७/०७८ को लागि ८१ कराेड ४४ लाख ५२ हजार रूपैयाकाे बजेट सार्बजानिक गरेकाे छ । गाउँपालिका र ११ वटा वडा कार्यालयहरुको संचालनको लागि चालु खर्च तर्फ रु. ७ करोड ६० लाख बिनियाेजन गरेकाे छ भने पुँजीगत तर्फ रु ५४ करोड १२ लाख ६ हजार, शसर्त तर्फ रु २७ करोड ३२ लाख ४६

Read more

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । गृह मन्त्रालयले असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड

Read more

अमेरिकी दूतावासले पहिलाेपटक प्रयोग गर्‍यो लिम्पियाधुरासहितको नेपालको नक्सा

अमेरिकी राजदूतावासले नेपालकाे नयाँ भूभाग लिम्पियाधुरा सहितकाे समेटिएकाे नक्सा प्रयाेग गरेकाे छ। सामाजिक सञ्जाल फेसबुमा  दूतावासले नेपालको आधिकारिक नक्सा प्रयोग गरेको हो।    कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा केहीदिन अघि प्रतिनिधिसभाले पारित गरेकाे छ। सरकारले आफ्नाे आधिकारिक प्रयाेगका लागि नयाँ भूभाग समावेश भएकाे राजनीतिक नक्सा सार्वजिनक गरेकाे थियाे। सरकारले आधिकारिक रुपमा नक्सा परिवर्तन गरेपछि

Read more

धादिङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

धादिङको नीलकण्ठ नगरपालिकाका थप ९ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नं २ का २८, २८ वर्षीय पुरुष, वडा नं ५ का २४, २४, २९ वर्र्षीय पुरुष, वडा नं ७ का २८, ३७ वर्षीय पुरुष, वडा नं १० का २८ वर्षीय पुरुष, वडा नं १४ का ३७ वर्षीय पुरुष

Read more

धादिङमा कोरोना संक्रमितको संख्या ८३, कुन पालिकामा कति ?

धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या ८३ पुगेको छ । यसमध्य  जिल्लामा सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकाका ४२ जना काेराेना संक्रमित रहेकाे पुष्टि भएकाे छ । त्यसैगरी ज्वालामुखी गाउँपालिकामा २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना र सिद्धलेक गाउँपालिकाका २ जनामा काेराेना पुष्टि भएकाे छ भने धुनीबेसी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिकाका एक/एक

Read more

कोभिड १९ को कारण स्वास्थ्यकर्मी तथा कर्मचारीहरु समस्यामा

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले आज माननीय स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटी कोभिड १९ को कारण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा पारेको असरका सम्बन्धमा यस युनियनले ७ वटै प्रदेशका ११५ अस्पतालमा गरेको अनुगमनको रिपोर्ट बुझाएको छ । यूनियनले आफ्नो स्थापना दिवसको अबसर पारेर देशभरका १ सय १५ स्वास्थ्य संस्थाहरुमा बन्दाबन्दीको समयमा स्वास्थ्य क्षेत्रको वस्तविकता अध्ययन गर्न सर्वेक्षण गरेको

Read more

लकडाउनका सम्पूर्ण पास खारेज, काठमाडौं प्रवेश गर्न बसाेवास गर्ने नगरपालिकाकाे स्वीकृतीपत्र आवश्यक

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनलाई व्यवस्थित गर्न सरकारले जोर विजोर प्रणाली लागू गरेकाले अब नयाँ पास जारी गर्न बन्द गरेकाे छ भने  काठमाडौं प्रवेश गर्नको लागि व्यक्ती वस्ने स्थानीय तहको स्वीकृती पत्र आनिवार्य गरेको छ । पुग्नुपर्ने स्थानीय तहको स्वीकृति समेत उल्लेख गरी प्रस्थान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै एक जिल्लावाट अर्काे जिल्ला आवतजावत

Read more