धुनिबेसी नगरपालिकामा काेराेना सक्रंमित भेटिएपछी विभिन्न भागमा सिल

धुनिबेसी नगरपालिका वडा नम्वर ३ को एक महिलामा कोरोना पुष्टि भएपछी धुनिवेसी नगरपालिका वडा नम्वर ३ को विभिन्न भागमा सिल गरिएको छ । धुनिवेसी नगरपालिका वडा नम्वर ३ महेशफाँटमा की एक महिलामा कोरोना देखिएपछि पूर्वमा चामेखोला, पश्चिम भालुखोला, उत्तर सेंढाईगाउँ र दक्षिणमा महेशखोला भित्रको क्षेत्रलाई सिल गरिएको धुनिवेसी नगरपालिकाले जनाएको छ । सिल गरिएको क्षेत्रमा

Read more

काेराेना संक्रमित धादिङ सिद्धलेककी महिलाको कन्ट्याक्ट ट्रेसिङको काम सुरु

धादिङ जिल्लाको सिद्धलेक गाँउपालिका वडा नम्वर ५ की २३ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टी भएसगैं जिल्ला प्रशासन कार्यलय धादिङ र जिल्ला स्वास्थ्य कार्यलय धादिङले कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको छ । काेराेना संक्रमित महिलाकाे सम्पर्कमा आएका परीवार, साथिभाइ, आफन्त तथा इष्टमित्रहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । संक्रमित महिला

Read more

धादिङकी काेराेना संक्रमित महिला ३८ हप्ते गर्भवती

थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत धादिङकी काेराेना संक्रमित २३ वर्षीय महिला ३८ हप्ते गर्भवती रहनुभएकाे छ । अस्पतालका निर्देशक प्रा.डा जागेश्वर गौतमले धादिङकी ३८ हप्ते गर्भवतीलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित महिला ६ दिन अगाडि ज्वरो आई अस्पताल भर्ना हुनुभएको थियो । परीक्षणका क्रममा ति महिलालाई पिसाबको पनि संक्रमण

Read more

धादिङ घर भएकी २३ वर्षीय महिलामा कोरोना संक्रमण

धादिङ घर भएकी २३ वर्षीय महिलामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा धादिङ घर भएकी २३ वर्षीय महिलामा कोरोना संक्रमण भेटिएको जानकारी दिइएकाे हाे । संक्रमित महिला परोपकार प्रसुती अस्पतालमा उपचाररत छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ

Read more

काेराेनाबाट एकै दिन २८८ संक्रमित, संक्रमितको संख्या २ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । याेसगैं संक्रमित हुनेकाे संख्या दुइ हजार उनान्सय पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएकाे छ ।

Read more

धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

धादिङ केन्द्रबिन्दु भएर शनिबार बेलुका भुकम्प गएको छ । धादिङको सुनौलाबजार आसपास केन्द्रबिन्दु भएर बेलुका ९ बजेर ३६ मिनेटमा  ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Read more

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारकाे निर्णय

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

Read more

कोरोना संक्रमित धादिङ थाक्रेका ४१ वर्षीय पुरूष डिस्चार्ज

धादिङको थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय कोरोना संक्रमित  पुरूष डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भेटिएपछि बलम्वुमा रहेकाे शसस्त्र प्रहरी अस्पतालकाे  आइसोलेसनमा उपचार गराइरहेका पुरूष आज  डिस्चार्ज भएका हुन् । काठमाडौंकाे बागबजारमा छापाखाना सञ्चालन गर्दै आएका उनी चैत्र ११ गते घर (धादिङ) आएर वैशाख २८ गते काठमाण्डाै फर्किएका थिए । जेठ २

Read more

थप ‍‍‍१८९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

शनिबार थप  १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै नेपालमा  संक्रमितको संख्या एक हजार चार सय एक   पुगेको छ। अहिलेसम्म नेपालमा कोरोनाकै कारण ६ जनाको मृत्यु भइसकेको छ ।

Read more

आर्थीक वर्ष २०७७/७८ मा धदिङ जिल्लाको स्थानिय तहहरूले प्राप्त गर्ने वजेट (रकम सहित)

आर्थीक वर्ष २०७७/७८ मा धदिङ जिल्लाको स्थानिय तहहरुमध्य सबैभन्दा वढी बजेट धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाले पाउने भएको छ । सघिंय सरकारले आ.ब. २०७७÷७८ को लागि धादिङको स्थानिय तहहरुले निम्न अनुसार वजेट प्राप्त गर्नेछन् । जसम्ध्य सवैभन्दा धेरै निलकण्ठ नगरपालिकाकाे वजेट ६२ कराेड ८३ लाख रूपैया रहेकाे छ भने सवैभन्दा कम रुबिभ्याली गाउँपालिकामा १६ करोड ६६

Read more