सागको अन्तिम दिन आज काठमाडौँको मुख्य सडक क्षेत्रमा जोर नम्बर प्लेट भएका गाडी मात्र सवारी सञ्चालनमा आउने

२४ मंसिर २०७६, मंगलबार ।  तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बर प्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बर प्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर

Read more

चिसो मौसममा ओठ फुट्ने समस्या छ ? समाधानका ५ घरेलु उपाय

२३ मंसिर २०७६, सोमबार ।  चिसो मौसम शुरु भएसँगै मानिसहरुमा विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरु देखिन्छन् । जाडोमा सवैभन्दा बढी ओठ फुट्ने समस्याले सताउने गर्छ । ओठ फुटेमा पोल्ने , बोल्न नहुने , खाना खान गाह्रो हुने लगायतका समस्या देखिन्छन् । त्यति मात्र नभएर मानिसहरुको ओठ फुटेपछि रगत समेत बग्न थाल्ने गर्छ । यी यावत समस्याको समाधानका

Read more

बंगलादेशलाई १–० अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश

२२ मंसिर २०७६, आईतबार । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि १–० को जित दर्ता गर्दै स्वर्ण भिडन्त तय गर्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सुनिलले पहिलो हाफको सुरुवाती समयमा नै कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै

Read more

कोहलपुरमा अनिश्चितकालिन कर्फ्यू , घाइते छात्रालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइदै

२२ मंसिर २०७६, आईतबार । ट्रकले बालिकालाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि तनावग्रस्त कोहलपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको बताउनुभयो । कोहलपुर केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ बपिपरीचोक, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु

Read more

बागलुङकाे बडिगाड गाउँपालिकामा मंगलबार भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो

१८ मंसिर २०७६, बुधबार । बागलुङको बडिगाड गाउँपालिका ७, भिमगिठेको घोकर्नामा मंगलबार भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । गुल्मीको इश्मा गाउँपालिका वडा नम्बर ५ दोहोली कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिका १ बायखोला तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्डको छेउबाट झण्डै ३ सय मिटर

Read more

धादिङ्गको गल्छि गाउँपालिका ४ मा स्कुले बालिकामाथी जबरजस्ति गर्न खोज्ने एक जना पक्राउ

१८ मंसिर २०७६, बुधबार । भगवान भण्डारी, धादिङ्ग जिल्ला गल्छि गाउँपालिका वडा नं. ४ मा विद्यालयबाट घर फर्कने क्रममा एक बालिकामाथि जबरजस्ति गर्ने प्रयास गरिएको छ । मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका ३ घर भई हाल धादिङ्गको गल्छि गाउँपालिका वडा नं. ६ बस्ने २१ वर्षको नारायण प्रसाद दाहालले १६ वर्षे बालिकालाई झ्यालागैरा भन्ने स्थानमा बलात्कार गर्ने

Read more

२८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा गल्छि गाउँपालिकामा सरोकारवाला र अपाङ्गता भएका व्यक्तिहरु बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न

१७ मंसीर २०७६, मंगलबार । भगवान भण्डारी, २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज गल्छि गाउँपालिकामा सरोकारवाला र अपाङ्गता भएका व्यक्तित्वहरु बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । “दिगो विकाशको लक्ष्य, अपाङ्गमैत्री भविष्य” भन्ने मुल नारा सहित गल्छि गाउँपालिका वडा नं. ४ छाँगेश्वर मन्दिरमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । गल्छि गाउँपालिकाको आयोजना र गुप्तेश्वरी

Read more

“दिगो विकाशको लक्ष्य,अपाङ्गमैत्री भविष्य” भन्ने मुल नाराका साथ धादिङ्गको धुनिवेशी नगरपालिकामा २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाईयो

१७ मंसीर २०७६, मंगलबार । भगवान भण्डारी– धार्के, “दिगो विकाशको लक्ष्य, अपाङ्गमैत्री भविष्य” भन्ने मुल नाराका साथ आज २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विश्वभर मनाईदै छ । हरेक सरकार अनि संगठनहरुले अपाङ्गता भएकाहरुलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धताको साथ यो दिवस हरेक वर्ष विश्वभरि नै डिसेम्बर ३ तारिखका दिन मनाईदै आइएको छ ।

Read more

थाक्रे गाउपालिका ९ को भोटेडाडा बेसिटोल धारेखोला सडक खण्ड अन्तर्गत खोलेमा एक कार्यक्रम विच कल्पड को शिलान्यास

थाक्रे , ८ मंसिर २०७६,     धादिङको थाक्रे गाउपालिका ९ को भोटेडाडा बेसिटोल धारेखोला सडक खण्ड अन्तर्गत खोलेमा आइतबार बिहान एक कार्यक्रम विच कल्पड को शिलान्यास गरिएको छ। थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्य ले लम्बाई साडे चार मिटर चौडाइ साडे चार मिटर बनाइने पक्की कल्पड को पुजाबिधिसहित जगराख्न कोलागी बालुवा सिमेन्ट हालेर शिलान्यास गर्नु भएको

Read more

थाक्रे गाउँपालिकामा विद्यालय पुनर्निर्माणका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राजाराम डंगोल   थाक्रे २९ कार्तिक २०७६-      थाक्रे गाउँपालिकामा आज विद्यालय पुनर्निर्माणका विषयमा अन्तरक्रिया गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको भुकम्पपछिको पुनर्निर्माण तथा पुनर्निर्माणमा सदाचार (आईपिइआरआर) कार्यक्रम अन्तर्गत अन्तरक्रिया गरिएको हो । थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेती, निमित्त प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, जिल्ला आयोजना कार्यान्वयन

Read more