धुनिबेशीकोे तल्लो बानियाँटारमा शुक्रबार देखी नगरस्तरीय फुटबल प्रतियोगिता हुने

९ असोज २०७६ । धादिङको धुनिबेशी ६ तल्लो बानियाँटारमा आगामी शुक्रबार देखी नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । “राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ धुनिबेशी नगरपालिका आयोजक रहने गरी प्रतियोगिता हुन लागेको नगरप्रमुख बालकृष्ण आचार्यले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि नगरपालिकाको तर्फबाट आर्थिक सहयोग गर्ने उहाँको भनाई छ ।

Read more

धादिङको थाक्रे ८ गणिशेचौर खेलमैदानमा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

राजाराम डंगोल, ९ असोज २०७६, धार्के-  धादिङको थाक्रे गाउपालिकाको वडा नम्बर ८ मा रहेको गणिशे चौर खेलमैदानमा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिका पृर्वी भेगीय विद्यालयको आयोजनामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा १६ वटा विद्यालयको सहभागीता रहेको थियो । सांस्कृतिक कार्यक्रममा पृर्वी भेगीया आधारभूत र माध्यमिक विद्यालयहरुको सहभागीता रहेको

Read more

थाक्रे गाउपालिकाको आयोजनामा रेविज सप्ताहको अवसरमा एक दिने तालिम सम्पन्न

८ असोज २०७६, बुधबार । रेविज सप्ताहको अवसरमा एक दिने तालिम थाक्रे गाउपालिकाको हलमा सम्पन्न भएको छ । थाक्रे गाँउपालिकाको आयोजनामा सम्पन्न भएको तालिममा रेविज रोगको बारेमा जानकारी , रेविज विरुद्धको खोप , खोपको मात्रा तथा रेविज नियन्त्रणका लागी थाक्रे गाउपालिकाले गरेका प्रयासहरुका बारेमा जानकारी प्रदान गरिएको छ । एक दिने पुनर्ताजकी तालिममा थाक्रे गाउपालिका

Read more

नवलपरासी दुर्घटना अपडेट: ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो

७ असोज, २०७६, मंगलबार । नवलपरासीको कावासोती नगरपालिका –८, खरकट्टामा दुर्घटनामा परेर ज्यान गुमाउने पाँचै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा नेमा देवचुली नगरपालिका –१, केउरेनी घर भएका दिपक भन्ने पूर्णबहादुर बि.क., देवचुली –५ , घर भएका दिलबहादुर ढेँगा मगर, देवचुली नगरपालिका(१० घर भएका दिपेश राना ,त्यसै ठाउँका हिरा राना र कैलालीको धनगढी– ११,

Read more

आजदेखि बजारमा सय रुपैयाँको नयाँ नोट उपलब्ध

७ असोज २०७६, मंगलबार । नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबार देखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशता सहितको नयाँ नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको

Read more

कक्षा ११ को परीक्षाफल प्रकाशित

७ असोज २०७६, मंगलबार । राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गएको जेठमा सञ्चालन भएको परीक्षामा सहभागी ५ लाख ९ हजार ५२ जना मध्ये जम्मा ३ लाख ४९ हजार ६ सय ३ जना उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । उत्तिर्ण हुनेमध्ये जीपीए ३ दशमलव ६१ देखि माथि ल्याउने २

Read more

नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणको सम्झौता

६ असोज, २०७६, सोमबार । नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानको हाजमा कम्पनीसँग सम्झौता भएको छ । तिहार पछाडि काम सुरु गरेर साढे तीन वर्षभित्र काम सक्ने आयोजनाले जनाएको छ । सोमबार काठमाडौंमा सडक विभागअन्तर्गत्को विकास सहायत कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा र हाजमा एन्डो कर्पाेरेसनका शिव शेखले यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । २२ अर्ब रुपैयाँमा

Read more

स्क्रब टाइफस के हो त ? यो रोग कसरी लाग्छ, अनि कसरी बच्न सकिन्छ ? जानीराखौं ।

६ असोज २०७६, सोमबार । तपाईँ खेतबारीमा काम गर्न जाँदै हुनुहुन्छ ? आफ्ना घर वरिपरिका झाडी सफा गर्दै हुनुहुन्छ ? अथवा मुसाका बासस्थानतिर केही काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोला । पछिल्लो समय मुख्य रूपमा मुसाको टोकाइ र सङ्क्रमणबाट मानवमा लाग्ने स्क्रब टाइफस नामक रोगको सङ्क्रमण अधिकांश जिल्लामा फैलिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने

Read more

दशैंको लागी अग्रिम टिकट बुकिङ आजदेखि खुला

५ असोज, २०७६, आईतबार । दशैँमा काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुका लागि गाडीको टिकट बुकिङ आईतबार देखि खुला गरिएको छ । आइतबार १० बजेपछि टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगातीलगायत ठाउँबाट अग्रिम टिकट बुकिङ गर्नसक्ने उहाँले

Read more

संविधान दिवसको अवसरमा गजुरीमा कार्यक्रम

संविधान दिवसको अबसरमा गजुरी गाउँपालिकाले प्रभात फेरि कार्यक्रमकाे अायाेजना गरेकाे छ । गजुरी गाउँपालिकाको अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको प्रभात फेरि कार्यक्रम गाउँपालिका कार्यालय बाट शुरु भई गजुरी बजार परिक्रमा गरि गाउँपालिका भवनमा गएर कार्यक्रम समापन भएको  हो। प्रभात फेरि कार्यक्रममा संविधान नेपालको मुल कानुन हो, नेपालको संविधान विश्वकै महान् ,

Read more