थाक्रे गाउँपालिकाले मनायाे भव्यताकाे साथ संविधान दिवश

धादिङ  जिल्लामा रहेकाे थाक्रे गाउँपालिकाले संविधान  दिबस भव्यताकाे साथ मनाएकाे छ । थाक्रे गाउँपालिकामा एक कार्यक्रमकाे आयाेजना गरी कार्यक्रम भव्यताकाे साथ मनाएकाे हाे । संविधान  दिवसकै अवसर पारेर गाउँपालिकाले पालिका क्षेत्रलाइ माध्यामिक स्तरसम्म अनिवार्य र  निशुल्क क्षेत्र घाेषणा गरेकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष पुष्प कडेंलले राज्यले संविधानमा मा नै

Read more

बजारमा सुकेको प्याजको भाउ बढ्दै। 

काठमाण्डौमा सुकेको प्याज महँगो हुँदै गएको छ । किलोको ६५ देखि ७० रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको सुकेको प्याज किलोको ७५ देखि ८० रुपैयाँ खुद्रा मूल्य तोकिएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार भारतबाट आयात हुँदै आएको प्याज उतै महँगो भएकाले नेपालमा पनि भाउ बढेको हो । नेपालमा लगाएको

Read more

धादिङको थाक्रे ४ काम्राङ मा बाटो मर्मत तथा सरसफाइ कार्यक्रम सम्पन्न ।

धादिङ थाक्रे गाउँ पालिका ४ काम्राङ मा गुम्बा टोल बाट मकवानपुर थाहानगरपालिका १२टिस्टुङ जगडाडा जोड्ने बाटो मर्मत तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। केहि दिन अगाडि आएको पानीका कारण सडक बिग्रेपछि काम्राङ छापका किसानहरुले उत्पादन गरेको तरकारी हरु थाहानगरपालिका१२ जगडडा सम्म पुराउन समस्य भएपछि उक्त बाटो निर्माण तथा सरसफाइ गरिएको हो। बाटोमा रहेको पहिरो फाल्ने,

Read more

‘जिग्री’ र ‘पाँडे’ को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’ बजारमा आउदै

२५ भदौ २०७६, बुधबार । ‘भद्रगोल’ हाँस्य टेलिश्रृंखलाबाट छुिट्टएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले ल्याउने नयाँ टेलिश्रृङ्खलाको नाम ‘सक्किगोनि’ राखिएको छ । कलाकार अर्जुन घिमिरे (पाँडे) ले लगायत टीमले सामाजिक संजाल फेसबुक मार्फत एकसाथ टेलिश्रृङ्खलाको नाम सार्वजनिक गरेका हुन् । मिडिया हबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका

Read more

डिजेल र पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल / मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार दिउँसो १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई / दुई रुपैयाँ घटाइएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनुभयो । मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ। निगमले हवाइ इन्धन र खाना

Read more

खोलाले बगाएर ल्याएको वेवारिसे शवको पहिचान खुल्यो

२४ भदौ २०७६, मंगलबार । धादिङको थाक्रे ७ महेशखोलामा भेटिएको बेबारिसे शवको पहिचान खुलेको छ । काठमाण्डौ जिल्ला नागार्जुन नगरपालिका वडा नं. ८ खड्का गाउँ वस्ने वर्ष ५६ का रामहरी खड्काको शव रहेको ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरिक्षक रुक वहादुर खड्काले बताउनुभयो । सोमबार महेशखोलाले वगाएर पाखा ल्याएको अवस्थामा शब भेटिएको थियो । भाद्र

Read more

यस्ता लक्षण देखिने बित्तिकै तुरुन्त परीक्षण गराउनुहोस, डेंगुको लक्षण हुनसक्छ ।

२४ भदौ २०७६ । डेंगुको संक्रमण देशैभर फैलिने क्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल

Read more

धादिङको थाँक्रें-७, जुङ्गेखोलामा एक बेबारिसे पुरुषको शब फेला

२३ भदौ, २०७६, सोमबार । धादिङ्ग जिल्ला थाक्रे गाउपालिका वडा नं ७ जुङ्गेखोलामा महेशखोलाले बगाएर ल्याएको अबस्थामा एक पुरुषको शब फेला परेको छ । अन्दाजी ३० बर्ष देखिने दुर्गन्धित अवस्थामा उक्त बेबारिसे पुरुषको शब खोलाको पाखामा भेटिएको हो । शबलाई पोस्टमार्टमका लागि गजुरी पठाईएको इलाका प्रहरी कार्यालय खानिखोला निरीक्षक रुक बहादुर खड्काले बताउनुभयो ।

Read more

५६ जिल्लामा डेंगुको संक्रमण, ६ जनाको मृत्यु

२३ भदौ, २०७६, सोमबार । वैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगुको संक्रमण अहिले सम्म ५६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म प्रदेश नं. १ को ९ , प्रदेश नं. २ को ७, प्रदेश नं. ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं. ५ को ११, कर्णाली

Read more

दशैका लागी सञ्चालित सहुलियत पसलमा कति छुट ?

२३ भदौ २०७६, सोमबार । दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरेर सोमबार देखि सहुलियत पसल सञ्चालनमा आउँदैछ । काठमाण्डौ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुनेछ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल कात्तिक १६ गतेसम्म चल्नेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्ट ट्रेडिङ कर्पोरेसन,

Read more