भद्रगोलबाट बाहिरिएको पुरानै टिमले नयाँ सिरियल ल्याउँदै

२३, भदौ २०७६, सोमबार । नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला निर्माण गर्ने भएको छ । आउँदो असोज २ गतेबाट नेपाल टेलिभिजनमै प्रशारण सुरु हुने भनिएको टेलिश्रृंखलाको नाम भने सार्वजनिक गरिएको छैन । भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला

Read more

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा

२३ भदौ २०७६, सोमबार । यसपालीको दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको र दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको छ

Read more

दूधको मूल्य आजदेखि प्रतिलिटर ७६ रुपैयाँ कायम

२१ भदौ, २०७६, धादिङ– सरकारले बढाएको दूधको मूल्य शनिबारदेखि लागु भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले बढाएको दूधको मूल्य शनिबारदेखि लागू भएको हो । अब एक लिटर दूधको मूल्य ७६ रुपैयाँ पर्ने दुग्ध विकास संस्थान डीडीसीले जनाएको छ । बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले

Read more

सल्यानको टिमुरतेल विदेश निर्यात

२१ भदौ, २०७६ । सल्यान जिल्लामा उत्पादन हुने टिमुरको तेल विदेश निर्यात हुन थालेको छ। विगत तीन वर्ष यता जिल्लामा उत्पादन हुँदै आएको टिमुरको तेल भारत, फ्रान्स, जर्मनीलगायत देशमा निर्यात हुन थालेको छ। जिल्लाको शारदा नगरपालिका–१५ मा रहेको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरलाई प्रशोधन गरेर तेल निकाल्दै आएको छ। उद्योगले टिमुरको तेल प्रतिकिलो १० हजारदेखि १३

Read more

भ्रमण वर्ष २०२० अन्तर्गत सडक सुधार गर्न निर्देशन

२१ भदौ, २०७६ । नेपाल भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्न सडक पूर्वाधारमा जोड दिनुपर्ने प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका सदस्यले जोड दिएका छन्। सरकारले भ्रमण वर्षका लागि एक सय पर्यटकीय गन्तव्य पहिचान गरेको छ। ‘ती पर्यटकीय गन्तव्यसँग पुग्ने सडक पूर्वाधार छैन’, समितिकी सभापति कल्याणीकुमारी खड्काले भन्नुभयो, ‘सडकबिना पर्यटक कसरी गन्तव्यमा पुग्छन् ?

Read more

सेन्चुरी बैक धार्के शाखा द्वारा महाङकालेश्वरी मा. वि. का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

२० भदौ २०७६, धार्के , भगवान भण्डारी । धादिङको धुनिवेशी–६ धार्केमा रहेको सेन्चुरी बैक धार्के शाखा द्वारा थाक्रे गाउपालिका वडा नं ८ फोगटपुरमा रहेको महाङकालेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई सेन्चुरी कर्मसियल बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएको छ । महाङकालेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेन्द्व आचार्य र सेन्चुरी बैंकका शाखा प्रमुख निरञ्जन अधिकारीको

Read more

धादिङको किराञ्चोकमा दुर्लभ लोभीपापी गरुड चरा फेला, संरक्षणमा गाउँपालिकाले लगानी गर्ने

२० भदौ २०७६ । धादिङ – धादिङको गजुरी गाउँपालिकाको किराञ्चोकमा भेटिएको विश्वमै दुर्लभ र लोपोन्मुख अवस्थामा पुगेको लोभीपापी गरुड (गाउँमा यसलाई हिलेगिद्ध र केही ठाउँमा भुँडीफोरको नामले चिनिन्छ) संरक्षणमा गाउँपालिकाले लगानी गर्ने भएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले संसारबाटै हराउन लागेको दुर्लभ चरा गाउँमा हुनुलाई गाउँपालिकाको गौरवको रूपमा लिएर यसको संरक्षण गर्न लगानी

Read more

दूधको मूल्य बढ्यो, शनिवारदेखि लिटरको ६ रुपैयाँ बढी तिनुपर्ने

१९ भदौ २०७६ । सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने भएको छ । दूग्ध विकास संस्थानले महंगीका कारण किसानको लागत बढेको भन्दै दुधको मुल्य बढाएको जनाएको छ । कृषिमन्त्री चक्रपाणी खनालले प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ती जनाएपछि स्थगित भएको थियो । बिहीवार कृषिमन्त्री चक्रपाणि खनालले दूधको मूल्य बढाउने

Read more

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने

१९ भदौ २०७६ । सिंगापुरमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वेदश फर्किनुहुने भएको छ । उहाँ शुक्रबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल आइपुग्ने सूचना तथा प्रसारण विभागले जनाएको छ । उपचारका लागि गएको ५ गते सिंगापुर पुग्नुभएका प्रधानमन्त्री ओलीको सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा ‘प्लाज्मा फेरेसिस’ गरिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य

Read more

मनकामना केबलकार पांँच दिन बन्द हुने

१९ भदौ २०७६, बिहिबार , चितवन । मनकामना केबलकार आइतबारदेखि पांँच दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको केबलकार मर्मत–सम्भारका लागि भदौ २२ देखि २६ गतेसम्म बन्द हुन लागेको हो । यो केबलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेर कम्पनीले निर्माण गरेको हो । उसले निश्चित अवधिमा आफूले बनाएका केवलकार अवस्थाबारे अनुगमन

Read more