भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि साउदी अरबद्वारा नेपाललाई ३ अर्ब ४० करोड सहुलियत ऋण प्रदान
२४ असोज २०७६ । साउदी फण्ड फर डेभलप्मेण्टले नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ । साउदी फण्ड फर डेभलप्मेण्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था…
सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: ११ जनाको मृत्यु भएको पुष्टि
२४ असोज २०७६, शुक्रबार । सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पर्दा अहिलेसम्म ११ जनाको ज्यान गएकोे पुष्टि भएको छ । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ। दुर्घटनामा परेकामध्ये…
सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस भोटसिपा तिखु मोडमा दुर्घटना, ८ जनाको मृत्यु
२४ असोज २०७६, शुक्रबार । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । खचाखच यात्रु बोकेर बिहान ८ः३० बजे…
दशैँमा आफन्तलाई कोसेली स्याउ
२३, असोज २०७६ । दार्चुला अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दशैँमा आउने आफन्तजनलाई स्याउ कोसेली दिने गरेका छन् । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने…
चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने।
२२,असोज , २०७६ -चिनियाँ राष्ट्रपति सी जिनपिङको आउँदाे शनिबार नेपाल आउनुहुने भएको छ ।राष्ट्रपति सी को राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात आउने शनिबार र आइतबारका लागि तय गरिएको परराष्ट्र…
आज हर्षोल्लासकासाथ विजयादशमी मनाइँदै।
२१, असोज २०७६ दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल…
नेपालमा आयातित बीउको परीक्षण अवधि बढाउन सुझाव
१७ असोज २०७६, शुक्रबार । नेपालमा आयात गरिएका केही बीउका बालीमा अन्न नलागेको पाइएपछि विज्ञहरूले यस्ता बीउलाई मान्यता दिनुअघि गरिने परीक्षण अवधि बढाउन आवश्य रहेको सुझाएका छन्। पछिल्लो समय सरकारले…
हेटौंडामा सवारी दुर्घटना हुँदा श्रीमतीको ज्यान गयो, श्रीमान घाइते
१७ असोज २०७६ । मकवानपुर- हेटौँडा उपमहानगरपालिका १, चाइना क्वार्टरमा शुक्रबार बिहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन्…
थाक्रे गाउँ पालिकामा बिजय दशमी शुभ दिपावलि तथा छठ पर्व २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
राजाराम डंगोल महादेबेशी १६ असोज २०७६ , धादिङको थाक्रे गाउँ पालिकामा बिजय दशमी शुभ दिपावलि तथा छठ पर्व २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।…
दशैंको अवसर पारेर गल्छि गाउँपालिकाको बैरेनी बजारमा किराना पसलहरुको अनुगमन
१५ असोज २०७६, बुधबार । गल्छि- धादिङको गल्छि गाउँपालिकाको आयोजनामा बैरेनी बजारमा किराना पसलहरुको अनुगमन भएको छ । नेपालको संविधानले व्यवस्था गरे अनुसार स्थानिय तहले बजार अनुगमन गरेको हो ।…
















