जनकपुरमा सोमबार सार्वजनिक विदा

१५ भदौ २०७६, आईतबार मिथिलाञ्चल क्षेत्रमा मनाइने चौठ चन्दको अवसरमा जनकपुरमा स्थानीय सरकारले सोमबार विदाको घोषणा गरेको छ । हिन्दु धर्मावलम्बीमा हरितालिका तथा चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले विदाको घोषणा गरेको हो । महिलाहरुले गर्ने हरितालिका तिज पतिको लागि गर्छन् भने चौठचन्द पर्व सन्तानको दिर्घायू, परिवारको सुखी दाम्पत्य, शान्ति एवं समृद्धका लागि मनाइदैँ

Read more

जनजागृती मा. बि. को २० औं स्थापाना दिवस एबं १९औं वार्षिकोत्सव

  राजाराम डंगोल ,थाक्रे ,धादिङ-भाद्र १५ ।  धादिङको थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेबबेशिमा रहेको जनजागृती माबिले कक्षा ९ बाट नै सिभिल इन्जिनियर विषयकाे पढाइ सुरू गरेकाे छ । बिध्यालयले २० औं स्थापना दिवस एबं १९औं वार्षिकोत्सवको अवसरमा कक्षा ९ बाट सिभिल इन्जिनियर कक्षा शुभारम्भ समारोह कार्यक्रमकाे अायाेजना गरेकाे हाे। बिध्यालय व्यबस्थापन समितिका अध्यक्ष गोकर्ण

Read more

धादिङको ज्वालामुखी गाउपालिकामा जीप दुर्घटना हुँदा १५ जना जना घाईते

धादिङ भाद्र १५ । धादिङको ज्वालामुखि गाउँपालिका स्थित धौखोलामा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । खरीबाट धादिङबेसी जादै गरेको बा १ ज ५४३१ बोलेरो जिप अनियन्त्रित भई करिब ४ मिटर तल खेतमा पल्टिदा १५ जना घाईते भएका छन् । उक्त जीप ज्वालामुखी गाउँपालिका वडा नम्बर–५, साँधभञ्ज्याङमा अर्को गाडीलाई उछिन्ने क्रममा पल्टिएर

Read more

आज तिजको पहिलो दिन दर खाएर मनाईदै

१५ भदौ २०७६, आईतबार, धादिङ– नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आजबाट शुरु भएको छ । तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार आज हिन्दु महिला दिदीबहिनीहरुले माइती, आफन्तजन र साथी संगीनीसँग मिलेर मीठा मीठा परिकार सहित दर खाने गरेका गर्दछन् । दर खाएको भोलीपल्ट निराहार ब्रत बसी हरितालिका तीज मनाउने गरिन्छ । धार्मिक मान्यता

Read more

देशैभर धान रोपाइँ ९५ प्रतिशतले सम्पन्न, प्रदेश ३ मा ९७.१७ प्रतिशत धान रोपाई

१५ भदौ २०७६, आईतबार, धादिङ– मुलुकभर यो वर्षको वर्षे धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार यो वर्ष धान खेतियोग्य जमिनमध्ये ९४.८३ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । यो तथ्यांक गत वर्षभन्दा ७० हजार ८७६ हेक्टर अर्थात् ०.५६ प्रतिशत कम रोपाइ भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज

Read more

धादिङ जिल्ला सहित देशैभर मेघ गर्जन सहित वर्षा

१४ भदौ २०७६, शनिबार, धादिङ, शनिबार धादिङ जिल्ला सहित देशका विभिन्न भू–भागमा गएराती देखि नै वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केहि दक्षिण तर्फ सरेको छ। मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार,

Read more


गल्छि गाउपालिकामा रहेको किराञ्चोक कार्कीडाँडा मा. वि. को वरपर सरसफाई तथा फूलको बगैचा निर्माण

१४ भदौ २०७६, शनिबार, भगवान भण्डारी। धादिङ्को गल्छि –४ मा रहेको किराञ्चोक कार्कीडाँडा माध्यामिक विद्यालयले शुक्रबार विद्यालय हाता वरपर सरसफाई एवम् फूलको विरुवा रोपेको छ । विद्यालय वरपरको वातावरण सधै स्वच्छ, सफा र रमणीय बनाउनुपर्दछ भन्ने उद्धेश्यका साथ सरसफाई र फूलको बगैचा निर्माण कार्यमा विद्यालयका शिक्षक र विद्यार्थीहरु लागिपरेको सोही विद्यालयका शिक्षक सन्तोष खतिवडाले जानकारी

Read more

अन्तिम समयमा अमेरिकासँग रद्द गर्दै कोरियासँग एम-१६ किन्दै नेपाल

काठमाडौं, १४ भदौ । अमेरिकाबाट पाँच हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको छ। बदलामा उही क्षमताको कोरियाली हतियार खरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृत दिएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार भुक्तानी प्रक्रियामा दुई देशबीच फरक फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले

Read more

के बासी पानी पिउन हुन्छ ?

तपाईले आफ्नो सुत्ने कोठामा राखेको गिलासको पानी बिहान उठेर खाँँदा यसको स्वादमा परिवर्तन भएको हुन्छ । यसको कारण भनेको बेलुकाबाट विहानसम्ममा हुने रासायनिक परिवर्तन हो भन्ने कुरा पत्ता लागेको छ । तर नआत्तिनुहोस्, किनभने यस प्रकारको रासायनिक परिवर्तन हानिकारक हुँदैन । हालै डिस्कोभरी न्युजमा यस प्रकारको परिवर्तनका साथै किन पानी भएको बोतलमा एक्सपाइरी डेट राखिन्छ

Read more