प्रदेश ३ का मन्त्री दुलाल द्वारा हेटौँडा अस्पतालको निरीक्षण

१९ भदौ, २०७६ । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको बिहिबार स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिनुभएको थियो । मन्त्री दुलालले हेटौँडा अस्पताल अहिले प्रविधियुक्त भएको र प्रविधिका कारणले बिरामीको ल्याब रिपोर्ट आफ्नै मोबाइलमा

Read more

स्याङ्जामा जीप दुर्घटना हुँदा ३ को मृत्यु, २३ जना घाइते

१८ भदौ २०७६, बधबार– स्याङ्जाको गल्याङमा बुधबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ् नगरपालिका–३ चापाकोटस्थित बुटवल पावर कम्पनी नजिकैबाट करिब ४ सय मिटर तल खस्दा जीपमा सवार २ महिला र १ बालकको मृत्यु भएको

Read more

धादिङको गल्छिमा ३ ओटा सवारी एकआपसमा ठोक्किदा १० जना घाईते, १ को अवस्था गम्भिर

१८ भदौ २०७६, बुधबार धादिङको गल्छि–८ मा ३ ओटा सवारी एकआपसमा ठोक्किदा १० जना घाईते भएका छन् । गल्छीबाट नुवाकोट तर्फ जाँदै गरेको बा ४ ख ७७७७ नम्बरको टिपरमा बा १ ज ९८५० नम्बरको माईक्रोबसले ठक्कर दिएको र सोही क्रममा अर्को ग १ ज ३६१५ नम्बरको माईक्रोबस पनि ठोक्किएको हो । घाईते हुनेहरुमा गल्छिको धनकुमारी

Read more

गेष्ट हाउसको तेस्रो तल्लाबाट व्यक्ति फालेको आरोपमा तीनजना पक्राउ

१८ भदौ २०७६, बुधबार, काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित नारायणी गेष्ट हाउसमा काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका घर भएका १९ वर्षीय विवेक सोनाम सुनारलाई गेष्ट हाउसको तेस्रो तल्लाबाट फाली घाइते बनाएको अभियोगमा तीजजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१४ खड्का गाउँ बस्ने मकवानपुर दशहरा गाउँपालिका–४ घर भएका १८ वर्षीय विनय वाइबा लामा, काठमाडौं सानोर्भयाङ

Read more

सीता एयरको जहाज बुधबार दुर्घटना हुनबाट जोगियो

१८ भदौ २०७६, बुधबार सीता एयरको जहाज दुर्घटनाबाट जोगिएको छ। लुक्लाबाट काठमाडौंका लागि उडेको ९ एन–एजेएच कलसाइनको जहाज बुधबार दिउँसो दुर्घटनाबाट जोगिएको हो। लुक्लाबाट उडेको २ मिनेटमै जहाजको एउटा इन्जिनमा समस्या आएपछि क्याप्टेनले टावरलाई खबर गरेका थिए । सीता एयरका महाप्रबन्धक घनश्याम आचार्यका अनुसार १८ सिट क्षमताको जहाजमा पाइलट बाहेक यात्रु सवार थिएनन् । पाइलटको

Read more

हेपाटाइटिस बी नियन्त्रण गरेकोमा विश्व स्वास्थ्य संगठनद्वारा नेपाललाई बधाई

१८ भदौ २०७६, बुधबार । विश्व स्वास्थ्य संगठनले हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएकोमा नेपाललाई बधाई दिएको छ। विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्र हेर्ने भारतको नयाँदिल्ली स्थित कार्यालय (सेरो) को क्षेत्रीय बैठकमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यो मंगलबार सम्मान ग्रहण गरेका हुन्। नेपालको खोप कार्यक्रम मार्फत् हेपाटाइटिस बी नियन्त्रण गर्न सफल

Read more

सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढ्यो

१८ भदौ, २०७६ बुधबार – धादिङ, सुनको भाउ बुधबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेकोे छ । सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको ९ गते सुन अहिले सम्मकै महंगो तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको

Read more

धुनिबेशी नगरपालिकाका वडा सदस्य आछामिको निधन । आज नगरकार्यालय र सबै वडा कार्यालयहरुको काम कारर्वाही बन्द हुने।

२०७६ भदौ १८। बुधबार- धुनिबेशी नगरपालिका वडा नं ८ वडा सदस्य अर्जुन आछामिको गय दिउँसो ३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । भाद्र १२ गते बिहान उनलाई हृदय घात भए पछि उपचारको लागि नर्भिक अस्पतालमा राखिएको थियो । बुबा कुमार आछामी र आमा जुन माया आछामीको कोखबाट २०३२ भाद्र १२ गते जन्मनु भएका

Read more

देशभर सामान्य बदलीको सम्भावना, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान।

२०७६ भदौ १८। बुधबार-   बुधबार देशैभर सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी न्यूनचापीय रेखा (मनसुनी वर्षा गराउने प्रणाली)  नेपाल नजिकै रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । मौसमविद् कँडेलका अनुसार बुधबार केही ठाउँमा केही समय घाम

Read more

कुकुर मार्ने अभियान चलाएका खोटाङकाे दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयरविरुद्ध उजुरी

१७ भदौ २०७६, मंगलबार, खोटाङको दिक्तेलमा भुस्याहा कुकुर मार्ने अभियान चलाएको भन्दै स्थानीय मेयरविरुद्ध उजुरी परेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालविरुद्ध कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको हो। केही दिन अघि उक्त नगरपालिका क्षेत्रमा निर्ममतापूर्वक कुकुर मारिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। मेयर रिजालले दिएको निर्देशनमा कुकुरलाई मार्ने

Read more