चितवन जिल्ला अदालतको आदेश बदर गर्न रवि लामिछाने उच्च अदालतमा
भदौ १७, २०७६ , चितवन जिल्ला अदालतको आदेश बदरको माग गर्दै सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पाटनको हेटौँडा इजलासमा पुगेका छन् । गएको भदौ ९ गते चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख धरौटी माग गरेको प्रति चित्त नबुझेपछि उनीहरु आदेश बदरको माग गर्दै उच्च अदालतको हेटौँडा इजलासमा पुगेका
Read more









