धादिङको थाक्रे गाउँपालिकाको ६ महादेबबेशी मा वाषिर्क समीक्षा कार्यक्रम सम्पन्न।

राजाराम डंगोल, महादेबेशी  २४ साउन २०७६, । धादिङको थाक्रे गाउँपालिकाको ६ महादेबबेशी मा वाषिर्क समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आ व २०७५र०७६ मा पालिका ले छुट्टाएको बजेट बाट सम्पन्न गरेका योजना तथा कामको बारेमा विषय गत शाखाका प्रमुखहरूले कार्यक्रममा आआफ्नो सखा को प्रतिबेदन प्रस्तुत गर्नुभेको थियो। थाक्रे गाउँपालिकाले विभिन्न वडा बाट योजना छनोट गरि

Read more

त्रिशूली नदीमा बस खस्यो, ३ जनाको मृत्यु, ११ जनाको उद्धार

साउन २४, २०७६ शुक्रबार धादिङ – बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको ज्यान गएको छ । ११ जनाको उद्धार गरिएको छ । सिरहाको मलंगवाबाट काठमाण्डौंको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भइरहेको छ । बसमा ४० जनाभन्दा

Read more

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९ पन्डितपौवामा पशु उत्पादन तथा ब्याबस्थापन तालिम सम्पन्न।

  राजाराम डंगोल, थाक्रे  १९ साउन २०७६, धादिङको थाक्रे गाउँ पालिका वडा नम्बर ९ पन्डितपौवामा पशु उत्पादन तथा ब्याबस्थापन तालिम सम्पन्न भएको छ । उन्नत जातका पशु बस्तुको उत्पादन, व्यबस्थापन र ती पशु बस्तुहरुलाई आवश्यक पर्ने घाँस व्यबस्थापन घाँस उत्पादनको समय र तरिका लगायतका बारेमा तालिममा छलफल भएको छ । सेकार्ड नेपाल को आयोजनामा सन्चालन भएको

Read more

प्रदेश नं. ३ को सहयोगमा काठमाडौंको नयाँ बानेश्वरमा ३ महिने वेटर/वेट्रेस तालिम सम्पन्न

१८ साउन, २०७६, धादिङ्ग– सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ को सहयोगमा अपाङ्गता भएका युवाहरुलाइ लक्षित गरी स्वरोजगार तथा सीपमूलक तालिम कार्यक्रम अन्तर्गत संचालित तीन महिने वेटर /वेट्रेस तालिम सम्पन्न भएको छ । काठमाण्डौं ,भक्तपुर र ललितपुरका शारीरिक, दृष्टि, सुनाइ, बौद्धिक र बहुअपाङ्गता भएका १८ जना प्रशिक्षार्थीका लागी तीन महिने आधारभुत तालिम संचालन गरिएको हो

Read more

गल्छि ६ वैरेनी, महेशदोभान बाट चोरी गरी फरार भएका व्यक्ती पक्राउ

साउन १८, २०७६, धादिङ्ग भगवान भण्डारी– धादिङ्गको गल्छि गाउपालिका वडा नं. ६ वैरेनी, महेशदोभानमा बस्ने बिन्दा श्रेष्ठ नामले चिनिने हरिमाया श्रेष्ठको घरबाट चोरी गरी फरार भएका एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । यहि साउन १२ गते निजको कोठाभित्र पसी दराज फुटाएर नगद रु १ लाख र सुनचाँदीका गरगहना चोरी गरी फरार भएका मोरङ्ग जिल्ला

Read more

धादिङ्ग सहित जिल्लाका ५ ओटा एनसेल टावरमा विस्फोट र आगजनी, अर्घाखाँचीमा टेलिकमको टावर पनि जलाइयो

साउन १६, २०७६ बिहिबार धादिङ्ग – देशका विभिन्न जिल्लामा रहेका एनसेलको टावरमा आगजनी र विस्फोट भएको छ । धादिङ, ललितपुर, डोटी, कैलाली, डडेल्धुरा र पर्वतमा रहेका एनसेलको टावरमा विस्फोट र आगजनी भएको जिल्लाका प्रहरीले जनाएको छ । धादिङ सिद्धलेक गाउँपालिका –६ सुनौलाबजार डाँडामा रहेको एनसेलको टावर र धुनीबेसी नगरपालिका– ४ देवीस्थानमा रहेको एनसेल टावरमा आगजनी

Read more


पर्यटनमन्त्री भट्टराईले लिए सपथ

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री

Read more

योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त, ४ बजे सपथ

नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई मन्त्री बन्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्। उनले आज दिउँसो ४ बजे सपथ लिनेछन्। तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। त्यसपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री ओली आफैंले

Read more

मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना।

साउन २०७६, १४ मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिममा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले पश्चिमको केही ठाउँमा मंगलबार दिउँसो र राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगराकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य र पूर्वमा भने ठूलो

Read more