धादिङको गल्छी गाउँपालिका–६ महेश दोभान सडकमा लेदो जमेपछि पृथ्वी राजमार्ग अवरुद्ध

१२ असार २०७६, धादिङ्ग भगवान भण्डारी, पृथ्वी राजमार्गको धादिङ खण्डमा सडकमा लेदो जमेपछि बिहानैदेखि सडक अवरुद्ध भएको छ । रागमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानमा गए राति २ बजे देखि परेको बर्षाको कारण लेदो माटो बग्न थालेपछि सडक अवरुद्द भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै धेरै गाडी बाटोमै रोकिएका छन् । अहिले

Read more

एसईईको नतिजा आज प्रकाशित हुँदै, (नतिजा हेर्ने तरिका सहित)

११ असार, २०७६, धादिङ्ग परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । गएको चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो । प्रदेश २ मा भने चैत २२ गतेदेखि २९ गतेसम्म परीक्षा

Read more

धादिङको गल्छि गाउँपालिका वडा नं. ६ बाझगाउँमा बोलेरो जिप दुर्घटना, ५ जनाको मृत्यु, १० जना घाईते

६ असार २०७६, शुक्रबार धादिङकाे गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप दुर्घटनामा हुँदा ४ जनाको घट्ना स्थलमै मृत्यु भएको र १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १० जना घाईते भएका छन् । गल्छिको सिरुबानीबाट बैरैनी बजार आउदै गरेको बा १८ च ९४०८ नम्बरको जिप दुर्घटनामा परेको

Read more

गर्मीमा खानैपर्ने यी ६ प्रकारका तरकारीहरु

जेष्ठ २१, २०७६, धादिङ्ग भगवान भण्डारी, गर्मी मौषममा खानपान नमिल्दा स्वास्थ्मा धेरै समस्या आइपर्छन् । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ त्यसैले जे मन लाग्यो त्यो खानु पनि उपयुक्त हुँदैन, खानिपनमा विषेश जोड दिनुपर्छ । विशेष गरेर तारेको या मसालायुक्त खाना खाँदा फुड प्वाइजनको समस्या हुन सक्छ । गर्मी मौसममा कस्ता किसिमका तरकारीहरु सेवन

Read more

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्ड जेठ १६ गते १४ दिनसम्म बन्द हुने

बिहिबार, जेष्ठ १६, २०७६ धादिङ जेष्ठ १६ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा जेठ १६ गते विहिबार देखि १४ दिनसम्म दैनिक ९ घण्टा यातायात बन्द हुने भएको छ । मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा सडक बन्द

Read more

कृषकले मल नपाएको बेला अनुदानको मल प्लाइ उद्योगमा भेटियो

३१ बैशाख २०७६ । किसानले रसायनिक मल नपाइरहेका बेला कृषि मन्त्रालयले भने प्लाइ उद्योगका लागि मल उपलब्ध गराएको पाइएको छ । कपिलवस्तुका दुई प्लाइ उद्योगले मन्त्रालयको सिफारिसमा मल भित्याएका छन्। कपिलवस्तु कृषिमन्त्री चक्रपाणी खनालको गृह जिल्ला पनि हो। यहाँका सात प्लाइ उद्योगले विगतदेखि अनुदानको मल प्रयोग गर्ने गरेको आरोप लागेको थियो । शनिबार मात्रै कपिलवस्तुको

Read more

बारामा सेनाबाट हुरीपीडितको घर निर्माणकाे थालनी

बैशाख ३०, २०७६ । नेपाली सेनाले गत चैत १७ गते आएको हुरीबाट घरबारबिहिन भएका बाराका स्थानीयको घर बनाइदिन थालेको छ। बाराको परवानीपुर गाउँपालिका वडा नम्बर–४ स्थित चैनपुरमा हुरीले क्षति पु¥याएका २१५ घरमध्ये पहिलो चरणमा ९३ घरको निर्माण सेनाले थालेको हो । चैनपुरका २१५ घरको निर्माणका लागि वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका सेनानी हरिकुमार पाण्डेको कमाण्डमा

Read more

नेपाल रेडक्रस सोसाईटी धुनिबेशि उपशाखाको प्रथम अधिबेशन सम्पन्न

धुनिबेशि, बैशाख २९ । धादिङको धुनिबेशि नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा नेपाल रेडक्रस सोसाईटी धुनिबेशि उपशाखाको प्रथम अधिबेशन सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति सिताराम कोईरालाको अध्यक्षतामा सञ्चालित अधिबेशनमा ११ सदस्यीय नयाँ समीती समेत गठन गरिएको छ । उद्योगी रामबाबु रेग्मीको सभापतित्वमा गठन भएको समितीको उपसभापतिमा गँगोत्रि चौलागाँई

Read more

प्रदेश ३ मा ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ सुरु

बैशाख २९ , धादिङ्ग । प्रदेश ३ सरकारले ‘मुख्य मन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ धादिङ जिल्लाबाट सुरु गरेको छ । प्रदेश ३ का ५ जिल्लामा लागु हुने कार्यक्रम अन्तर्गत पहिलो जिल्लाको रुपमा धादिङमा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले कार्यक्रमको सुरुवात गरेका हुन् । निरोगी देखिएका मान्छेहरूको स्वास्थ्य परीक्षण गर्ने गरी सुरुवात

Read more

सन्दीप लामिछाने भोलि स्वदेश फर्कंदै

बैशाख २८, २०७६ धादिङ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आइतबार स्वदेश फर्कंदै छन् । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा सहभागी भएर आइतबार दिउँसो उनी नेपाल फर्किन लागेका हुन ्। आइपिएलमा दिल्ली क्यापिटल्सको तर्फबाट खेलेका सन्दीपले यस सिजनमा ६ खेल खेलेका छन् । जसमा उनले दिल्लीका लागि ८ विकेट लिएका छन् । आइपिएलमा उनी आबद्ध

Read more