धादिङ्गको थाक्रेमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न ।

राजाराम डंगोल केवलपुर , फागुन २७ गते । धादिङ्ग को थाक्रे गाँउपालिका १० केवलपुरमा मा एक दिने निशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । पशुको स्वास्थ्य जाच गरौ स्वस्थ पशु उत्पादन गरौ भन्ने मूल नाराका साथ सम्पन्न भएको शिविर थाक्रे गाँउपालिकाको आयोजना , टेक्निकल ट्रेनिङ्ग एण्ड रिसर्च इन्स्टिच्युट कुमारीपाटि ललितपुर को

Read more

कुशल सञ्चारकर्मी तथा लोकप्रिय सर्जक सरोज लामिछानेको आवाज रहेको नयाँ गीत काँ होला र सुन जस्तो पितल बजारमा।

राजाराम डंगाेल, फागुन २६ ।  सञ्चारकर्मी तथा लोकप्रिय सर्जक सरोज लामिछानेको आवाज रहेको नयाँ गीत काँ होला र सुन जस्तो पितल भन्ने बोल को गित सार्वजनिक भएको छ । माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारिएको निकै सुमधुर सो गीतमा सरोज लामिछाने र सरिता रिजालको आवाज रहेको छ । गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ

Read more

धादिङको महादेववेशीमा अन्तराष्ट्रिय महिला दिवसको अबसरमा सचेतना मुलक कार्यक्रम ।

राजाराम डंगेल फागुन २२ महादेववेशी । धादिङको महादेववेशीमा अन्तराष्ट्रिय महिला दिवसको अबसरमा लैगिङ बिभेद र लागुपदार्थ दुब्र्यसन बिरुद्ध नाटक प्रदर्शन तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुमा हुने शारिरीक तथा मानसिक हिँसालाई निर्मुल पार्ने उदेश्यले आयोजित कार्यक्रममा बतृत्वकला प्रतियोगीता, लिङ्गको आधारमा महिलाहरुमा काममा हुने बिभेद, ज्यालामा हुने बिभेद लगायतका बिषयमा गित तथा नाटक

Read more

आदर्श माध्यमिक  बिद्यालयमा बिबिध कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल , धादिङ, फाल्गुण १७ ।धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ स्थित आदर्श माध्यमिक  बिद्यालयमा बिबिध कार्यक्रम सम्पन्न भएको छ । थाक गाउँपालिका वडा नम्बर ५ को वडास्तरिय लक्षित बर्गको बजेटमा सञ्चालिन कार्यक्रममा आज वडा नम्बर ५ भित्र रहेका बिद्यालयहरुको हाजिरी जवाफ प्रतियोगीता, गीत प्रतियोगीता तथा एकल नृत्य प्रतियोगीता सम्पन्न भएको हो । महाकाली

Read more

धुनिबेशी नगरपालिकाको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल खानिखोला, धादिङ फागुन ९ । धादिङको धुनिबेशी नगरपालिकाको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७५र७६ को बार्षिक नीति तथा कार्यक्रम अनुसार बिगत ६ महिनामा के के क्षेत्रमा के कत्ती काम तथा कार्य प्रगती गर्न सकियो । तथा आर्थिक बर्षको बाँकी रहेको ६ महिनामा के गर्न सकिन्छ भन्ने सन्दर्भमा केन्द्रित भई

Read more

धादिङको धुनिबेशीमा रहेको गोरखनाथ मन्दिरमा सामुहिक ब्रतबन्ध सपन्न ।

राजाराम डंगोल धुनिबेशी –५, विजयपुर । फागुन ९, धादिङको धुनिबेशी ५ विजयपुरमा रहेको गोरखनाथ मन्दिरमा सामुहिक ब्रतबन्ध सपन्न भएको छ । गोरखनाथ कल्याणकेन्द्र नेपाल शाखा धादिङको आयोजनामा सम्पन्न भएको सामुहिक ब्रतबन्ध कार्यक्रममा धादिङ, नुवाकोट, तथा मकवानपुर का गरि १७ जना बटुकहरुको सहभागिता रहेको थियो । ब्रतबन्ध गर्नुपर्ने उमेर भएका र उमेर भएर पनि विभिन्न कारणले

Read more

धादिङको महादेबबेशीमा भुकम्पपछीको पूःननिर्माणमा सदाचारको विषयमा जन प्रतिनिधी संग छलफल ।

राजाराम / दिपशिखा, महादेबबेशी, फागुन ४ । धादिङको थाक्रे गाउपालिका वडा नं. ६ महादेबबेशीमा भुकम्पपछीको पूःननिर्माणमा सदाचार ( आइपिआरआर ) को विषयमा निर्वाचित जन प्रतिनिधी संग छलफल कार्यक्रम सम्पन्न भएको छ । ट्रान्सफरेन्सी इन्टरनेश्नल नेपाल भष्ट्राचार विरुद्धको सहकार्यको आयोजना तथा युरोपियन युनियनको सहआयोजनामा शुक्रबार सम्पन्न भएको कार्यक्रममा गाउपालिकाका प्रमुख रामकुमार आचार्यको अध्यक्षता रहेको थियो भने

Read more

महादेबबेशिमा राष्ट्रिय सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने ।

राजाराम डंगोल महादेबबेशी धादिङ, माघ २९ । धादिङको थाक्रे गाउँपालिका महादेबबेशिमा राष्ट्रिय सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ गुठी समाजको आयोजना तथा थाक्रे गाउँपालिका वडा नम्बर १, ३, ४ र ५ को सह-आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने गुठी समाजका अध्यक्ष जङ्गबहादुर तामाङले बताउनुभयो ।

Read more

विपन्नलाई सहयोग गर्दै थाक्रे गाउपालिका ।

राजाराम डंगोल , महादेबबेशी , माघ २५ गते । विपन्नहरुलाई सिप सिकी ब्यवसायिक रुपमा आफ्ना गतिविधीहरुलाई अगाडी बढाउन थाक्रे गाउपालिकाले अध्यक्ष संग विपन्न कार्यक्रम लागु गरेको छ । थाक्रे गाउपालिकामा रहेका विपन्नहरुको परिवारलाई लक्षित गरी सुरु गरिएको कार्यक्रममा थाक्रे गाउपालिका भित्रका १०० जना विपन्न परिवारलाई पारिवारिक रुपमा सिप सिकी आयमुलक कार्यक्रम गर्नको लागि प्रति परिवार

Read more

प्रदिप, खुमन, पूर्णकला र रितुले तताए महादेबबेशी महोत्सब ।

महादेबबेशी, धादिङ माघ १६ । तामाङ्नी ले लगाउदा सारी यहि सारीमा सुहाउछन नारी जब दोहोरी गायक प्रदिप रोक्काले गायिका रितु तामाङलाई इङगित गर्दै दोस्रो महादेबबेसी महोत्सबमा यहि गित प्रस्तुत गरे तब दर्शक दिर्घामा रहेका मानिसहरुको हुटिङ र नृत्यले महोत्सबको माहोल तताएको थियो । धादिङको महादेबबेसीमा दोस्रो महादेबबेसी पर्यटन तथा औधोगिक ब्यापार मेला भब्य रुपमा संचालन

Read more