धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा ट्रिपर दुर्घटना ।

धादिङ असोज २६ । धादिङको थाक्रे गाउँपालिका १० मानेडाँडामा ट्रिपर पल्टिदा ३ जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका (१०, भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ ख २४१८ नम्बरको ट्रिपर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमा र १ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी

Read more

नेपाली कांग्रेस धुनिबेसी नगरको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न ।

भरत रेग्मी धादिङ असोज २६ । नेपाली कांग्रेस धुनिबेसी नगरपालिका ले २०७५ सालको बडादशैँ शुभदिपावली तथा छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ । धुनिबेसी नगरपालिकाको खानिखोलामा आज नेपाली कांग्रेस १० नं. इलाकाका इलाका संयोजक विष्णु रुपाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य हरी अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा

Read more

थाक्रे गाउँपालिकाद्धारा प्रभु बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात

थाक्रे , असाेज २५ । थाक्रे गाउँपालिकाले नागरीकहरुलाइ बैक मार्फत सामाजीक सुरक्षा भत्ता वितरण कार्यको सुरुवात गरेको छ । जेष्ठ नागरिक, एकल महिला, पूर्ण तथा आंसीक अपांगहरुलाइ वितरण गरिने सामाजीक सूरक्षा भत्ता व्यवस्थीत एवं पारदर्शि ठंगले वितरण गर्ने उदेश्य अनुरुप बैक मार्फत वितरण गर्न लागीएको हो । थाक्रे गाउँपालीका वडा नं ६ को वडा कार्यलयमा

Read more

धादिङका विभिन्न विद्यालयहरुमा दशैँको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न ।

भरत/राजाराम धादिङ असोज २३ । बडादशैँ २०७५ को अवसर पारेर धादिङका विभिन्न विद्यालयहरुमा विविध सांस्कृतिक कार्यक्रमहरु भएका छन । यसैविचमा धादिङ धुनिबेशी नगरपालिका वडा नंं ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा पनि शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विद्यालयले विभिन्न विधामा गरेको फुटबल प्रतियोगितामा विजेता बन्न सफल भएका खेलाडीहरुलाई पुरस्कार

Read more

भुवनेश्वरी मा. वि. मा संचालन भइरहेको फुटबल प्रतियोगिता सम्पन्न ।

भरत रेग्मी धादिङ, असोज २२ । धादिङको धुनिबेशी नगरपालिका वडा नं. ५ पुरोधार्केमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको अन्तर सदनात्मक छात्र फुटबल तथा अन्तर कक्षा छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । २०७५ साल असोज १९ गते बाट सुरु भएको फुटबल प्रतियोगिता आज सम्पन्न भएको हो । विद्यालयका रातो, पहेलो, हरियो तथा निलो सदनका

Read more

थाक्रे गाउपालिकामा विद्यालय स्तरिय खेलकुद कार्यक्रम सम्पन्न ।

राजाराम डंगोल धादिङ असोज २२ । धादिङको थाक्रे गाँउपालिकामा गाउपालिकाका पुर्वि भेगिय आधारभुत तह कक्षा १–५कक्षा संचालन भईरहेका विद्यालयहरुको विद्यालय स्तरिय दशैँ विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिककाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउपालिका का उपाध्यक्ष अम्विका रुपाखेती, विभिन्न वडाका वडाअध्यक्षहरु, गाउपालिका भित्र संचालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, तथा

Read more

साना किसान कृषि सहकारी संस्था लिमिटेड भुमेस्थान धादिङको १६ औँ बार्षिक साधारण सभा सम्पन्न ।

भरत रेग्मी धादिङ असोज २० । साना किसान कृषि सहकारी संस्था लिमिटेड भुमेस्थान धादिङको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । थाक्रे गाँउपालिका वडा नं. २ सिम्लेमा भएको कार्यक्रममा साना किसान कृषि सहकारी संस्था केन्द्रिय संघका अध्यक्ष खेम पाठकको प्रमुख आतिथ्यता रहेको थियो । थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यको विशेष आतिथ्यतामा भएको कार्यक्रममा

Read more

युवा कथाकार रामकृष्ण आचार्यको कथा संग्रह “आदिबिम्ब” बजारमा ।

भरत रेग्मी धादिङ असोज १९ । युवा कथाकार रामकृष्ण आचार्य ‘विशेष्य’ द्वारा लिखित कथा संग्रह “आदिबिम्ब” बजारमा उपलब्ध भएको छ । अन्य लेखकहरुको दृष्टि नपरेको “राउटे” जाति विशेष माथि कथाकार ‘विशेष्य’ ले आफ्नो कलम चलाएका छन । अन्य कथा संग्रहमा रहेका भन्दा फरक खालका कथाहरुले पाठकको ध्यान केन्द्रित गर्न आफुले आफ्नो कृतिमा सिमान्तकृत तथा लोपोन्मुख

Read more

चर्चित दोहोरी गायक प्रदिप रोकाको “यो बडा दशैँमा” बजारमा ।

काठ्माण्डौ असोज १७ । चर्चित लोक तथा दोहोरी गायक प्रदिप रोकाको यो बडा दशैँमा बोलको गित बजारमा आएको छ । जल राप्ती डिजिटल म्युजिक प्रा. लि. ले बजारमा ल्याएको गितमा प्रदिप रोकाको शब्द रिता गौतमको लय तथा प्रदिप रोका र रिता गौतमको स्वर रहेको छ । विदेसिएको आफन्त पनि दशैमा भेट हुँदा परिवारमा छाउने खुसियालीलाई

Read more

कलकीं नागढुङ्गा नौविसे सडकखण्ड ठप्प , वैकल्पिक मार्ग कुन हुन सक्छ ?

धादिङ ,  १६  असाेज  । के तपाई कलकींवाट नागढुङ्गा , नौविसे हुदै कतै जादैहुनुहुन्छ ? यदि त्यसो हो भने आजदेखी करीव १ साता तपाइले यो सडकवाट यात्रा नगर्दा पनि हुने भएको छ । काठमाण्डौँ प्रबेश गर्ने प्रमुख नाका नागढुङा–पीपलामोड सडक मर्मतका लागि गए राती देखी ९ घण्टाका लागि सवारी आवागमन बन्द गरिएसँगै राजमार्गमा अहिले सवारी

Read more