थाक्रे गाउँपालिकाद्धारा प्रभु बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात

Share it with you friends

थाक्रे , असाेज २५ । थाक्रे गाउँपालिकाले नागरीकहरुलाइ बैक मार्फत सामाजीक सुरक्षा भत्ता वितरण कार्यको सुरुवात गरेको छ ।
जेष्ठ नागरिक, एकल महिला, पूर्ण तथा आंसीक अपांगहरुलाइ वितरण गरिने सामाजीक सूरक्षा भत्ता व्यवस्थीत एवं पारदर्शि ठंगले वितरण गर्ने उदेश्य अनुरुप बैक मार्फत वितरण गर्न लागीएको हो ।


थाक्रे गाउँपालीका वडा नं ६ को वडा कार्यलयमा आज एक कार्यक्रमका विच थाक्र्रे गाउँपालीकका अध्यक्ष रामकुमार आचार्यले सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात गर्नुभयो । कार्यक्रममा थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद उपाध्याय, वडा नं ६ का अध्यक्ष पूर्ण वहादुर थापाको समेत उपस्थिती रहेको थियो ।


कार्यक्रममा गाउँपालीकाका अध्यक्ष आचार्यले सामाजीक भत्ता वितरणमा देखीएका समस्या समाधानका लागी बैंक मार्फत भत्ता वितरण कार्य सुरुआत गरिएकोले सरोकार राख्ने सबै पक्ष संग सहयोगको लागी आग्रह गर्नुभयो । सामाजिक भत्ता वितरण सहज होस र घरआगँनमा सेवाग्राहीले सेवा पाउन भन्ने उदेश्यले वैकँ मार्फत सामाजिक भत्ता वितरण सुरुवात गरिएको आचार्यको भनाइ छ ।


कार्यक्रममा वोल्दै थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुर्यप्रसाद उपाध्यायले वितरया गरिएको भत्ता सहि रुपमा सदुपयोग गर्न अनुरोध गर्नुभयो । प्रभु वैङ्क महादेववेशी शाखाका म्यानेजर सुविर घलेले गाृँउपालिकासगँ सहकार्य गर्नु पाउनु महत्वपूर्ण रहेको भन्दै आफुहरुले सहजताका साथ सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जानकारी गराउनुभयो ।

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते