धुनिवेशी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम हुने बारे सूचना

Share it with you friends

धुनिवेशी नगरपालिकाले सार्वजानिक सुनुवाइमा उपस्थत हुनको लागि सरोकारवाला सवै सगँ अनुरोध गरेको छ । मिति २०७५र०६र२६ गते दिनको ११ः०० बजे नगरपालिका कार्यालय परिसरमा हुन गइरहेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरसभाका सदस्यज्यूहरु, राजनैतिक दल ९तत्कालिन नेकपा एमाले, नेपाली कांग्रेस, तत्कालिन माओवादी केन्द्र० का नगर संयोजकज्यूहरु, नगरपालिकाको वडा सचिवज्यूहरु, विगत निर्वाचनमा उम्मेदवार रहेका मुख्य दलहरुका प्रमुख एवं उप–प्रमुखज्यूहरु, गत आ।व।०७४र०७५मा नगरबाट सञ्चालित ५ लाख भन्दा बढी रकमको उपभोक्ता समितिका अध्यक्षज्यूहरु, माध्यमिक तहका विद्यालय र स्वास्थ्य चौकी व्यवस्थापन समितिका प्रतिनिधिज्यूहरुलाइृ उपस्थितीकाे लागी भनिएकाे छ ।

त्यसैगरी निवेशी नगर क्षेत्र भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकज्यूहरु, सञ्चारकर्मीज्यूहरु, नागरीक समाजका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, धुनिवेशी नगरमा कार्यरत गैरसरकारी संस्थाहरु, स्थानीय क्लवका प्रतिनिधिहरु, धुनिवेशी नगर क्षेत्रका शिक्षक संघ संगठनका प्रमुख वा प्रतिनिधिज्यूहरु, धुनिवेशी नगर क्षेत्र भित्रका वैङ्क तथा वित्तिय संस्थाहरु, सरकारी कार्यालयहरु, उद्योगी, व्यवसायी, व्यापारीक वर्गहरु एवं सम्पुर्ण धुनिवेशी नगरवासीहरुलाई उपस्थितिको लागि अनुरोध छ । अनुरोध पत्रमा भनिएको छ ।

  • Related Posts

    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा आयोजित बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविरबाट ६ सय ४१ जना लाभान्वित भएका छन्। धुनिवेशी नगरपालिका र स्वास्थ्य सहयोग नेपाल गुठीको संयुक्त आयोजनामा नौबिसे स्वास्थ्य चौकीमा शनिबार…

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीद्धारा प्रस्तुत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    • By Upendra Adhikari
    • १४ असार २०८३, आईतवार १०:३०
    • 3 views
    धुनिवेशीमा बृहत् बहु–विशेषज्ञ स्वास्थ्य शिविर, ६४१ जनाले लिए निःशुल्क सेवा

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 5 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 5 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 17 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 16 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 17 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न