अनिल रुपाखेती । बिकासका लागि – ग्रामीण बिकास बिकास भनेको सकारात्मक रुपान्तरण हो। चाहे त्यो जुनसुकै क्षेत्र भित्र नै किन नहोस् । रुपान्तरण भन्नाले कुनै बिषय बस्तु को रुपमा रहि आएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको अवस्था भन्ने बुझिन्छ। जहाँ जे कुराको अभाव छ, ती कुराहरू प्राप्त हुनु नै बिकास को पथमा लम्कनु हो भन्न

Read more

दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु ।

महादेवबेशी । धादिङको थाक्रे गाउपालिका वडा नं. ६ र ११ मा रहेको महादेवबेशीमा बजारमा दोस्रो महादेवबेशी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरुभएको छ । उज्यालो भविष्य महिला समुहको आयोजना तथा थाक्रे युवा सामाजको सह आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा महिलाहरुले पञ्चेबाजा बजाएर सबैको ध्यान केन्द्रीत गरेका थियो । महिलाहरुल पञ्चेबाजा बजाएर महादेबेशी बजार

Read more

महादेववेशीमा गरे १ सय १२ जनाले रक्तदान ।

राजाराम डंगाेल, महादेववेशी । थाक्रे गाउँपालिका वडा नम्बर ११ मा बृहद रक्तदान कार्यक्रम भएको छ । धादिङ जिल्लामै हासम्म एकैदिन एकै स्थानमा १३९ जनाले रक्तदान गरेकाे तथ्याङ्क रहेकाेमा आजकाे रक्तदान कार्यक्रममा ११२ जनाले रक्तदान गरेको मिलिजुलि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उर्मीला रेग्मीले जानकारी दिनुभयाे । मिलिजुलि महिला बचत तथा ऋण सहकारी सँस्था, सिड्स धादिङ, नेपाल

Read more

धादिङको केवलपुरमा संचालन भएको नेपाल स्काउटको बि.टि.सी. तथा पि.टि.सी. तालिम सम्पन्न ।

राजाराम डंगोल केवलपुर, पौष २३ । धादिङ थाक्रे गाउपालिका वडा नं. ९ केवलपुरमा संचालन भएको नेपाल स्काउटको बि.टि.सी. तथा पि.टि.सी. तालिम सम्पन्न भएको छ । नेपाल स्काउट धादिङको सहयोग तथा थाक्रे गाँउपालिकाको आयोजनामा भएको कार्यक्रम आज सम्पन्न भएको हो । थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्य को अध्यक्षतामा समापन भएको कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका

Read more

आखिर केही बुज्न सकिएन ।

राजाराम डंगोल , थाक्रे धादिङ यो जीवन लामो छ कि छोटो छ बुझ्नै सकिएन । सायद मेरो भाग्य खोटो छकि क्या हो ? बुझ्नै सकिएन । सम्झना आउछ बारम्बार जिवन कसरी ? जिउने जो आफ्नो कर्म को ठेगान छैन । आखिर किन बोल्दैन तस्बिर भगवान बुझ्नै सकिऐन । आँसु बग्न बाध्य भैरहेछ खहरेको भेलसरी अपुरा

Read more

नवज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारण सभा सम्पन्न ।

राजाराम डंगोल धार्के धादिङ , पौष २१ । नवज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड धुनिबेशी ६ धार्के धादिङको १२ औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाको प्राङ्गण धार्के बजारमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष अर्जुन आचार्यको सभापतित्वमा भएको कार्यक्रममा थाक्रे गाउपालिकाका अध्यक्ष

Read more

धादिङको गजुरीबाट २ सय ३५ किलो ग्राम लागु औषध सहित २ जना पक्राउ

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीबाट २ सय ३५ किलो ग्राम लागु औषध चरेस सहित २ जना भारतीय नागरीकलाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सहितको टोलीले काठमाडौंबाट फर्कँदै गरेको एचआर ३८ एस ९३७१ नम्बरको भारतीय कन्टेनरमा क्याबिन माथिको भागमा फल्स बटन बनाई लुकाएको २ सय ३५ किलोग्राम चरेस बरामद

Read more

धादिङको गजुरीमा चार किलो सुन सहित तिन युवा पक्राउ

धादिङ । गजुरी गाउँपालीका १ शिद्धेश्वर मन्दिर परिसरबाट प्रहरीले आज विहान चे चार किलो ग्राम अबैध सुन सहित तिन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीले सुराकीको आधारमा गल्छीबाट गजुरीतर्फ जादै गरेको बा ८७ प ७७३१ र नम्बर–३ ०२–००३ प २५४० नम्वरको पल्सर मोटर साईकललाई चेक जाँच गर्नेक्रममा  सुन बरामद गरेको हो ।

Read more

गाँउपालिकाले संचालनमा ल्यायो टोल फ्री नम्बर ।

भरत रेग्मी धादिङ मंसिर २३ । धादिङको थाक्रे गाँउपालिकाले पैसा नलाग्ने निशुल्क टेलीफोन नम्बर संचालनमा ल्याएको छ । गाँउपालिकाले गाउपालिका बाट प्रदान गरिएका सेवा सुविधा , पालिका भित्र घटेका विभिन्न घटना तथा लैङगीक हिँसाका का साथै समुदाय तथा कार्यक्षेत्रमा हुने भष्ट्राचार,जनगुनासो उजुरी तथा विभिन्न घटना हरुको सुचना एबम जानकारी गाउपालिकालाई उपलब्ध गराउन गाउपालिकाले आज बाट

Read more

विश्व माटो दिबसको अवसरमा कृषि रेडियोद्धारा माटो परिक्षण तथा माटो मेला सम्पन्न ।

भरत प्रसाद रेग्मी धार्केबजार धादिङ मंसिर १९ । विश्व माटो दिवसको अवसरमा धादिङमा संचालित कृषि रेडियोले माटो परिक्षण शिविर तथा माटो मेला गरेको छ । कृषि रेडियो धादिङको आयोजना तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड को सह–आयोजनामा सम्पन्न भएको कार्यक्रममा धादिङ उद्योग बाणिज्य संघ, धादिङ इटा उद्योग संघ, स्रोत पहिचान तथा ब्यवस्थापन समाज ( रिम्स )

Read more