सातै प्रदेशको बजेट आज, कुन प्रदेशको बजेट कति ?
काठमाडौं, असार १ । सातै प्रदेशका सरकारले शुक्रबार आर्थिक वर्ष २०७५÷०७६ का लागि बजेट ल्याउँदै छन् । प्रत्येक प्रदेशको संसदमा पेश गरिने बजेटमा विकास निर्माण र संरचना निर्माणमा जोड दिइएको छ । संघले छुट्याएको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड र प्रदेशको आफ्नो आन्तरिक स्रोतलाई समेटेर प्रदेशहरुले बजेट ल्याउन लागेका हुन् । जनसंख्या, क्षेत्रफल, मानव विकास सूचकांक,
Read more









