गोरेको बयान भोली पनि, ‘प्रहरी हिरासतमा असुरक्षित’

बुधबार, ९ जेठ । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती उर्फ गोरेको जिल्ला अदातल मोरङमा बयान लिने क्रम सुरु भएको छ । बुधबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म गोरेको बयान लिएको हो । उनीमाथि बिहीवार पनि बयान लिइने छ । गोरेले

Read more

धादिङको हुग्दीखोलामा ट्रक खस्दा एकको ज्यान गयो, दुई जना घाईते (फोटो फिचर )

धादिङ , ९ जेठ ।  पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोलाको  पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका वडा नं १० बस्ने २३ वर्षिय शेर बहादुर सोमही मगर रहेका छन । दुर्घटनामा  दुई जना घाईते भएका हुन । काठमाण्डौबाट

Read more

हरेक दिनको अण्डा सेवन, भाग्छ स्वास्थ्यको टेन्सन

एजेन्सी । हरेक दिन अण्डा खानु स्वास्थ्यमा लागि निकै फाइदाजनक हुने अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुले दिनको एउटा अण्डा खाए हृदय रोगको जोखिम पनि कम हुने बताएका छन् । चीनमा १० लाख भन्दा बढी मानिसमा गरिएको अनुसन्धानबाट दिनको एउटा अण्डा खाने व्यक्तिमा हृदय रोगको जोखिम १८ प्रतिशत कम देखिएको अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुले स्वस्थ

Read more

बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

काठमाडौँ, ९ जेठ । राैतहटकाे सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् । गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाईते भएपछि उनको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ । नागरिकमा खबर छ ।

Read more

ज्याेतिषीले भने अनुसार अाज जेठ ९ गते बुधबार तपाईकाे भाग्य रेखा यसरी चल्दैछ…

अाज वि.सं. २०७५ ज्येष्ठ ०९ गते बुधबार तदनुसार ई. सं. २०१८ मई २३ तारिख, अधिकज्येष्ठ शुक्लपक्षको नवमी तिथि, बेलुका १०:१२ बजेसम्म, त्यसपछि दशमी तिथि, अाजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह

Read more

पत्नि एलिजाको नृत्य हेरे पछि ऋषि धमला भन्छन् : उत्कृष्ट, हरेक दिन बधाई र शुभकामना दिन्छु (भिडियोसहित)

 काठमाडौं, ८ जेठ  । चलचित्र अनुरागको दोस्रो गीतलाई धेरैले रुचाएका छन् । यो गीतको भिडियोलाई साढे ६ लाख भन्दा धेरैले हेरिसकेका छन् । गएको शुक्रबार सार्वजनिक भएको ‘यस्तो साथी बन्छु म तिम्रो’ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम आफ्नो चलचित्रलाई लिएर निकै उत्साहित छिन् । उनी मात्रै

Read more

नेपाली कलाकारहरुकाे गलत धन्दा

काठमाडौं  , ८ जेठ । कलाकाहरु राष्ट्रका गहना मन्ने गरीएकाे छ । नेपाली समाजले पनि कालाकारलाइ  पवित्र आँखाले हेर्ने गरेकाे छ । समाजले उच्च सम्मान दिएको वर्गमा पर्छन् कलाकारहरु । पछिल्लो समयमा एकपछि अर्को गर्दै कलाकारहरु गलत बाटोमा लागेको खुल्दै आएको छ । कलाकारहरुले कलाको मर्म र भावना विपरित आफ्ना कलाहरु प्रस्तुत गर्नाले पनि समाजले

Read more

सन्दीप लामिछाने भन्छन : आइपिएल मेरो लागि अविस्मरणीय यात्रा रह्यो

काठमाडौं, ८ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा उत्कृष्ठ प्रदर्शन गरेर नेपाल फर्किएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई नेपालमा भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आईपीएल आफ्नो खेल जीवनमा अविश्मरणीय यात्रा भएको बताए । सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायतले स्वागत गरेका थिए । सन्दीपले सञ्चारकर्मीहरुसँग

Read more

पक्राउ पर्नु अघि आत्मसर्मपण कार्यमा सहयोग गर्न मानवअधिकार संगठनलाइ गाेरेले दिएका थिए निवेदन (निवेदनसहित)

काठमाण्डौं , ८ जेठ । सुन तस्करीका नाइकेको रुपमा चर्चित चुडामणि उप्रेती ‘गोरे’ अाज पक्राउ परेका छन् । पक्राउ परेका गाेरेलाइ अाजै सार्वजानिक समेत गरिएकाे छ । गाेरेले पक्राउ पर्नुअघि नेपाल मानव अधिकार संगठनलाइ जीवन रक्षासहित आत्मसर्मपण गर्ने कार्यमा सहयोग गरिपाउँ भन्ने निवेदन समेत लेखेको खुलासा भएको छ । केपी सुवेदीलाई सम्बोधन गर्दै जेठ ३

Read more

नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटी (नामावलीसहित)

काठमाडौं, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । जसमा  ६ जनालाई स्थायी आमन्त्रित केन्द्रीय सदस्यमा चयन गरिएको छ । स्थायी अामन्त्रित सदस्यसहित कुल ४४७ सदस्यको नामावलि मंगलबार सार्वजनिक गरिएको छ  । सोमबार वालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो

Read more