लेखा प्राविधिज्ञ संघ को अध्यक्षमा पुन रुद्र ढुगेंल

लेखा प्राविधिज्ञ संघ (अटान ) को अध्यक्षमा पुन रुद्र ढुगेंलको निर्वाचित भएका छन । शनिवार सम्पन्न साधारणसभाले उपाध्यक्षमा भगवान थापा, महासचिवमा मनिराज थाप, सचिवमा शंकर खनाल , र कोषाध्यक्षमा कृष्ण खनाल निर्वाचित भएकाछन । त्यसैगरी सदस्यहरुमा नितेश जोशी, अस्विनकुमार नाथ , राहुल गुप्ता , गोविन्द गड्तौला र दिलिप भुषाल चुनिएका छन । सघंले ७ वुदेँ

Read more

राष्ट्रपति भण्डारीद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा /प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्दै सम्बोधन गरेकि छन् । राष्ट्रपति भण्डारीबाट वर्तमान सरकारको पहिलो नीति तथा कार्यक्रम सदनमा आज अपराह्न प्रस्तुत गरेकि हुन् । तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गत फागुन ३ गते

Read more

सरकारको नीति तथा कार्यक्रम अाज, दिउँसो ४ बजे राष्ट्रपतिले संघीय संसदमा प्रस्तुत गर्ने

काठमाडाैँ , ७ जेठ । सरकारले आगामी आर्थिक २०७५/०७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत

Read more

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु

काठमाडौँ, ७ जेठ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ । लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो । यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १००

Read more

जितपछी सन्दीपले यसरी मनाए खुसी ( फाेटाेफिचर )

नयाँ दिल्ली, ७ जेठ । आइपिएल-११ को ५५औं खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ । दिल्लीको जितका लागि नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । दिल्लीको फिरोजशाह कोटला मैदानमा आइतबार भएको खेलमा पराजयसँगै यसअघि तीनपटक आइपिएलको उपाधि उचालेको मुम्बई प्ले अफ जानबाट रोकिएको छ । प्लेअफको दौडबाट पहिला नै बाहिरिएको दिल्लीको

Read more

केन्द्रीय सदस्य छान्न प्रचण्डलाई सकस, ५ घण्टाको बसाईमा पनि टुंगिएन नाम

काठमाडौं, ६ जेठ ।  तत्कालीन माओवादी केन्द्रका नेताहरुलाई नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छान्न सकस परेको छ । शनिबार  प्रचण्ड, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापाबीच भएको पाँच घन्टा लामो छलफलले पनि केन्द्रिय सदस्यको नामावली टुंगो लगाउन सकेन । यसबारे आज पनि छलफल गर्ने तयारी भएको स्रोतले बतायो  । नवगठित नेकपाको ४४१ केन्द्रीय समितीमा एमालेबाट २४१ र

Read more

पुर्व एमालेवाट नेकपा मा थप ४५ जना मनाेनित ( मनाेनित हुनेहरुकाे नामसहित )

काठमाडौं, ६ जेठ ।  नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका लागि तत्कालीन एमालेका तर्फवाट थप ४३ जना  मनाेनित भएका छन । तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय अनुसार एमालेले थप ४५ जना मनाेनित गरेकाे हाे । सनिवार राती केपी अाेली र माधव नेपालले मनाेनित हुनेहरुकाे अन्तिम नामावली

Read more

नेता गुरुङले ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भनेपछी…

प्रकाश सिलवाल/काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी बनेपछिको पहिलो संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भनी सम्बोधन गरेपछि हलमा हाँसोको फोहरा छुट्यो । नेता गुरुङले तत्कालै सच्याउँदै भने, ‘सरी, जिब्रो लटपटिएछ, केही समय पार्टीको नाम लिँदा यस्तो अलमल हुन सक्छ ।’ दुई दिनअघि मात्र

Read more

‘एमाले–माओवादीलाई लोकतान्त्रिक बाटोमा हिडाउने काँग्रेस’ : नेता सिटौला

बनेपा ,५ जेठ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादीलाई लोकतान्त्रिक बाटोमा काँग्रेसले हिडाएको दाबी गरेका छन् । शनिबार काभ्रेको बनेपामा नेपाल शिक्षक संघ काभ्रेले संघको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा नेता सिटौंलाले यस्ताे दाबी गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली

Read more

नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र अाव्हान, लागत दुई खर्ब

रमेश लम्साल/काठमाडौँ, ५ जेठ । सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र आह्वान गरेको हो

Read more