तत्कालीन नेकपा एमालेबाट पार्टीको केन्द्रीय कमिटीमा थपिने ४० सदस्यकाे सूची तयार (नामसहित)
काठमाडौँ , ५ जेठ । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रिक्त /रहेकाे ४० जना केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया अघि बढेको छ । थपिने केन्द्रीय सदस्यको विगत, योगदान, योग्यता एवं क्षमताको विश्लेषण गर्दै नाम तय गरिएको श्राेतले वताएकाे छ । थपिने केन्द्रीय नेताको सूचिमा खगराज अधिकारी – कास्की , भक्तपुर महेश बस्नेत -भक्तपुर , झापाका दीपक
Read more









