तत्कालीन नेकपा एमालेबाट पार्टीको केन्द्रीय कमिटीमा थपिने ४० सदस्यकाे सूची तयार (नामसहित)

Share it with you friends

काठमाडौँ , ५ जेठ । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रिक्त /रहेकाे ४० जना केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया अघि बढेको छ ।

थपिने केन्द्रीय सदस्यको विगत, योगदान, योग्यता एवं क्षमताको विश्लेषण गर्दै नाम तय गरिएको श्राेतले वताएकाे छ । थपिने केन्द्रीय नेताको सूचिमा   खगराज अधिकारी – कास्की ,  भक्तपुर महेश बस्नेत -भक्तपुर , झापाका दीपक कार्की, पाँचथरका बसन्त नेम्वाङ रहेका छन् । त्यसैगरी  केन्द्रीय सदस्यकाे सूचिमा  सूचना तथा सञ्चार राज्यमन्त्री समेत रहेका ओलीका विश्वास पात्र गोकुल वास्कोटा  रहेका छन ।

अन्य केन्द्रीय सदस्यमा

राजेन्द्र गौतम – संखुवासभा ,  विनोद ढकाल  र घनश्याम खतिवडा मोरङ , गणेश प्रसाई – सर्लाही  र प्रेस चाैतारी नेपालका पूर्व अध्यक्ष गगन  विष्ट पनि केन्द्रीय सदस्यको सम्भावित सूचिमा छन् । त्यस्तै, पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल – दाेलखा,  कैलाश ढुंगेल – रामेछाप, देवी ज्ञवाली  र जेएन थपलिया- चितवन , रामेश्वर राना- मकवानपुर र काठमाडौँ उपत्यकाका रामेश्वर फुँयालपनि केन्द्रीय सदस्यको सूचीमा परेका छन् ।

यस्तै विगत नवौ महाधिवेशनमा एक मतको अन्तरले पराजित भएका अखिलका पूर्व उपाध्यक्ष सोभियत ढकाल, बुटवलका नेत्र पन्थी, कपिलवस्तुका बलराम अधिकारी, दाङका नरुलाल चौधरी, युवासंघका पूर्व महासचिव निरज आचार्य, सुर्खेतका मोहनमाया ढकाल, बैतडीका दामोदर भण्डारी, कञ्चनपुरका राजेन्द्रसिंह रावल, कैलालीका नारदमूनी रानाको नाम रहेका छ ।

साथै केन्द्रीय सदस्यको सूचिमा  केशव पाण्डे – नुवाकोट , जगन्नाथ नेपाल – धादिङ, गोपाल बम – मुगु , टुकराज सिग्देल- तनहुँ,  कृष्ण थापा – कास्की,  हिरा केसी – वाग्लुङ ,  किशोरविक्रम मल्ल – स्याङ्जा रहेका छन ।

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते