पत्नीपीडित पुरुषका उजुरीको चाङ

काठमाडौँ, १९ वैशाख ।   ‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको न्यायिक समितिमा पुगेर आफ्नो पीडा सुनाउँदै थिए। न्यायिक समिति संयोजक नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले ती युवाको सबै कुरा सुनिन्। उपप्रमुख प्रसाईंले आचार्य बिरामी रहेको

Read more

तपाइकाे अाजकाे दिन कस्ताे हुनेछ ?

अाज वि.सं. २०७५ वैशाख १९ गते बुधबार तदनुसार ई. सं. २०१८ मई ०२ तारिख, अाजको मूहुर्त : अन्नप्राशन(पास्नी), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, गृहारम्भ (घरको जग राख्ने), वास्तुमुहूर्त, वस्त्राभरण(गुन्युचोलो), घर छाउने/ढलान गर्ने, डेरा सर्ने, पुराणश्रवण, दीक्षाग्रहण, अाजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि

Read more

चुनाव हार्नुको मुख्य कारण गठबन्धन भएकाे कांग्रेस केन्द्रीय समितिको निष्कर्ष

काठमाडौं, १६ वैशाख । चुनावी समीक्षा गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले हारको मुख्य कारण वाम गठबन्धन भएको निष्कर्ष निकालेको छ। आइतबार साँझ सकिएको बैठकले एमाले र माओवादी केन्द्रको कम्युनिष्ट गठबन्धन र मधेस केन्द्रीत दलको गठबन्धन कांग्रेस हार्नुको मुख्य कारण भएको निष्कर्ष निकालेको हो। ‘नेपाली कांग्रेसले २०७० सालमा प्राप्त गरेको मत प्रतिशतमा बढोत्तरीका बावजुद्

Read more

दृष्टि आँखा केन्द्रद्वारा एक वर्षमा २१ हजारभन्दा बढीलाई सेवा प्रदान

काठमाडौं, १६ वैशाख । ‘सबैको लागि दृष्टि, सधैको लागि दृष्टि’ भन्ने लक्ष्य लिएर सुरु भएको दृष्टि आई केयर सिस्टम अन्तर्गतको दृष्टि आँखा केन्द्र कलंकीले सेवा सञ्चालनको एक वर्ष पूरा गरेको छ । एक वर्षमा अस्पतालले १८ हजार ५ सयजनालाई अस्पतालमा र ३ हजार एक सय जनालाई निशुल्क आँखा शिविरमार्फत सेवा प्रदान गरिसकेको अस्पतालका प्रमुख कार्यकारी

Read more

तीन विवादमा अल्झियो कांग्रेस

काठमाडौँ, १६ वैशाख । चुनावी समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय समिति बैठक मुख्यतः तीन विवादमा फसेको छ । पदाधिकारीसहित सबै केन्द्रीय सदस्य बोलिसकेपछि बैठकको निर्णय सार्वजनिक गर्न दुई दिनदेखि कसरत भए पनि कांग्रेस असफल भएको हो । विवादकै कारण शनिबार औपचारिक बैठक बसेन । नेताहरू अनौपचारिक छलफलमा भने जुटे । शनिबार बिहान ९ बजेका लागि

Read more

दुई वर्षपछि काठमाडाैंमा मोनोरेलमा सरर…

काठमाडौँ, १६ वैशाख । काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसीआरसीसीले काठमाडौं महानगरपालकाकालई प्रस्ताव गरेको छ। काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानीको चक्रपथमा दुई वर्षभित्र मोनोरेल निर्माण गरी सञ्चालन गर्ने प्रस्ताव गरेको जानकारी दिए। चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ। सीआरसीसीले पेस गरेको

Read more

यसरी भित्रिन्छ नेपालमा तस्करीको सुन

काठमाडौं, १६ वैशाख । नेपाल–भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन्। आजको नागरिक दैनिकका अनुसार पहिलो तहका कारोबारी कतार, दुबई, हङकङ र तिब्बत तीन कमान्ड सम्हाल्छन्। उनीहरुले सुन नेपालको विमानस्थल वा भूभागमा ल्याइदिने मात्रै काम गर्छन्।  दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत सुन भन्सार कटाउन सक्रिय हुन्छन्। दोस्रो तहमा खास भरिया वा मध्यस्थकर्ता

Read more

देउवाले लिएनन‍् हारकाे जिम्मा

काठमाडौं, १६ वैशाख । विभिन्न विषयमा सहमति जुट्न नसक्दा कांग्रेस बैठक बस्न सकेन। पार्टी सभापतिको तर्फबाट महामन्त्री शशांक कोइरालाले बनाएको प्रतिवेदनमा पौडेलसहित अन्य पक्ष सहमत नहुँदा शनिबार बैठक बस्न नसकेको हो। शनिबार दिनभर सहमतिका लागि प्रयास भए पनि त्यसो हुन सकेन। गत निर्वाचनमा भएको हारको जिम्मा सभापतिले लिनेबारे अधिकारिक निर्णय नै हुनुपर्ने अडानमा पौडेल पक्ष

Read more

देउवाले हारको जिम्मा नलिएपछी कांग्रेस बैठक बस्न सकेन

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसको बिहान ९ बजे बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक साँझसम्म सुरु हुन सकेको छैन । पार्टी महामन्त्री शशांक कोइरालाले पेश गर्ने चुनावी समीक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्तावमा हारको जिम्मा कसलाई दिने भन्ने विवाद नमिल्दा बैठक बस्न नसकेको हो । आजको बैठकको कार्यसूचि महामन्त्रीले प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले

Read more

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य?

काठमाडाैं, १५ वैशाख । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन पनि उनीहरूको सल्लाह छ । यो खबर अर्जुन अधिकारीले आजको नयाँ पत्रिकामा लेखेका छन्। दैनिक हुने भेटघाट र कार्यक्रमको भिडभाडले

Read more