१० महिनामा एक खर्ब १७ अर्बको इन्धन आयात

काठमाडौं, २३ । चालु आर्थिक वर्षमा इन्धनको आयात विगत छ वर्षयताकै सबैभन्दा बढी रहेको छ । नेपाल आयत निगमको तथ्यांकअनुसार विगत छ वर्षयताकै बढी रहेको पाइएको हो । निगमको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामै गत वर्षभरिको भन्दा बढी रुपैयाँको इन्धन आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल एक खर्ब १७

Read more

आजदेखि बजेट अधिवेशन: आज ४ अध्यादेश पेस हुने सम्भावना

काठमाडौँ, २३ वैशाख । संघीय संसद्को बजेट अधिवेशन आइतबार सुरु हुँदै छ । संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी थिइन् । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको आइतबार पहिलो बैठकमा सरकारले राष्ट्रपतिद्वारा जारी ४ अध्यादेश र नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने सम्भावना

Read more

राजधानीका १० ठाउँमा आकाशेपुल बन्दै

काठमाडौँ, २३ वैशाख । काठमाडौं महानगरपालिकाले राजधानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ। व्यापारिक प्रयोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो। सडक विभागको परामर्शअनुसार साउन महिनादेखि ती पुल निर्माण हुनेछन्। कामपा पूर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाका अनुसार करिब ५ करोड रुपियाँ लागतमा निर्माण हुन लागेका

Read more

सुगम पोखरेलको ‘फाटेको जुत्ता’को भिडियो सार्बजनिक

काठमाडौं,२१ वैशाख । गायक सुगम पोखरेलले आफ्नो आगामी संग्रह ‘स्बेत हंसनी’मा समावेश रहेको ‘फाटेको जुत्ता’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरेका छन् । फरक शैलीको यो गीत मा भोजपुरी र्याप पनि सुन्न सकिन्छ । रोशन सुबेदी र सुगम आँफैले सिर्जना गरेको शब्दमा संगीत पनि सुगम कै रहेको छ । गीतको संगीत संयोजन मोहित मुनालले गरेका

Read more

ललितपुरमा उपमेयर श्रीमती कुटने श्रीमान मिलापत्रमा घर फर्किए

ललितपुर ,२० वैशाख । ललितपुरको गोदावरी नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक मुना अधिकारीमाथि श्रीमानबाट भएको कुटपिटको घटना मिलापत्रमा सकिएकाे छ । मंगलबार राति  श्रीमान धुव्र कुँवरले कुटपिट गरेको भन्दै  अधिकारीले प्रहरीको आपतकालीन नम्बर १०० मा फोन गरेकी थिइन्। लगत्तै राती साढे १० बजे महानगरीय प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिई बुधबार दिउसो महानगरीय प्रहरी परिसर जाउलाखेलमा

Read more

कांग्रेस महासमिति बैठक :देउवालाइ कमजोर पार्दै पौडेल पक्ष,फरक धारमा उदाउने सिटौला रणनीति

काठमाडाैं,२० वैशाख । कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो पार्टी कार्यक्रम महासमिति बैठक हो । कांग्रेसको ७१ वर्षे इतिहासमा १३ वटा महाधिवेशन हुँदा ९ वटा महासमिति बैठक भएका छन् । विधानतः महाधिवेशन भएबाहेक हरेक वर्ष एकपटक महासमिति बस्ने र यसले पदाधिकारी तथा केन्द्रीय समितिको निर्वाचनबाहेक अरू विषयमा निर्णय गर्न सक्नेछ । यसकारण पनि यो शक्तिशाली पार्टी बैठक हो । स्थानीय तह,

Read more

भारतीय दूतावासलार्इ पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति !

काठमाडाैं,२० वैशाख । सरकारले काठमाडौंस्थित भारतीय दूतावासलाई पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको छ । भारतीय दूतावासलाई दिँदै आएको उक्त सुविधा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नवीकरण नगर्ने निर्णय लिए पनि वर्तमान सरकारले साना परियोजनामा दूतावासलाई लगानी गर्न सहमति दिएको छ । ‘साना अनुदान सम्झौता (स्मल ग्रान्ट एग्रिमेन्ट) को समयावधि थप तीन

Read more

ललितपुरमा उपमेयरमाथि श्रीमानबाट कुटपिट, श्रीमान प्रहरी नियन्त्रणमा

ललितपुर, १९ वैशाख  । अरुलाई न्याय दिलाउने न्यायिक समितिका संयोजक तथा उपमेयर नै श्रीमानको कुटपिटबाट घाइते भएकी छन् । ललितपुरको गोदावरी नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक मुना अधिकारी श्रीमान धुव्र कुँवरको कुटपिटबाट घाइते भएकी हुन् । श्रीमती कुटपिट गर्ने कुँवरलाई मंगलबार राती साढे १० बजेको समयमा महानगरी प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको जानकारी दिएको

Read more

धादिङ दुर्घटना अपडेट : दुर्घटनापछी बन्द भएकाे राजमार्ग खुल्याे (फाेटाेफिचर)

राजाराम डंगाेल थाक्रे धादिङ ,१९ वैशाख । धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसी नजिकै बाह्र किलो भन्ने ठाउँमा चारवटा सवारी  आपसमा ठोक्किदाँ एक वस र एक माेटरसाइकल जलेर नष्ट भएकाे छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल बुधबार बिहान ठोक्किएको हो ।

Read more

विदेशी दूतावासले अब सीधै लगानी गर्न नपाउने

काठमाडौँ, १९ वैशाख । सरकारले विदेशी राज्य, विदेशी कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थालाई नेपालमा सीधै लगानी गर्न नदिने भएको छ।  यस्ता निकालाई सीधै लगानी वा गर्ख गर्न पाउने गरी सार्वजनिक पदधारण गरेको कुनै राष्ट्रसेवकलाई अख्तियार नदिनसमेत सरकारले नीति ल्याउन खोजेको छ। ‘विदेशी राज्यले वा नेपालका लागि प्रमाणिकृत कुनै पनि विदेशी कूटनीतिक नियोग वा अन्तर्राष्ट्रिय संस्थाले नेपाल

Read more