ललितपुरमा उपमेयरमाथि श्रीमानबाट कुटपिट, श्रीमान प्रहरी नियन्त्रणमा

Share it with you friends

ललितपुर, १९ वैशाख  । अरुलाई न्याय दिलाउने न्यायिक समितिका संयोजक तथा उपमेयर नै श्रीमानको कुटपिटबाट घाइते भएकी छन् ।

ललितपुरको गोदावरी नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक मुना अधिकारी श्रीमान धुव्र कुँवरको कुटपिटबाट घाइते भएकी हुन् ।

श्रीमती कुटपिट गर्ने कुँवरलाई मंगलबार राती साढे १० बजेको समयमा महानगरी प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको जानकारी दिएको छ । श्रीमानको कुटपिटबाट घाइते अधिकारीको आँखा लगायत शरीरका विभिन्न भागमा निलडाम रहेका छन् ।

श्रीमती कुटपिट गरेको आरोपमा पक्राउ परेका ५० वर्षीय कुँवरलाई अहिले महानगरीय प्रहरी परिसर जाउलाखेलमा उपस्थित गराउन लागिएको सातदोबाटो प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते उपमेयर अधिकारी कुटपिट गर्ने श्रीमान विरुद्ध उजुरी गर्न अहिले महानगरीय प्रहरी परिसर जाउलाखेलमा गएको बताइएको छ । मुना स्थानीय निर्वाचनमा कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 12 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 12 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 12 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 23 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 22 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते