राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कडेलसहित पदाधिकारीद्वारा सपथ तथा पदभार ग्रहण

काठमाडौं , १३ वैशाख । राष्ट्रिय योजना आयोगका नव नियुक्त उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । बिहिबार प्रधानमन्त्री कार्यालयमा आयोजित स्वागत तथा सपथ ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री समक्ष सपथ ग्रहण गरेलगत्तै प्रधानमन्त्रीको उपस्थितिमा आयोगका नवनियुक्त पाँच जना सदस्यलाई पद तथा

Read more

दुर्गमका विद्यालयमा विद्यार्थी भर्ना शून्य

बाजुरा, १३ वैशाख । देशैभरि अहिले विद्यार्थी भर्ना अभियान चलिरहँदा प्रदेश नं ७ अन्तर्गत बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश विद्यालयमा भने भर्ना संख्या प्रायः शून्य छ । विद्यार्थी भर्ना अभियान शून्य हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–२ छुद्दरीमा रहेको गंगा आधारभूत विद्यालयमा हालसम्म पनि एक जना विद्यार्थी भर्ना भएका छैनन् । गत शैक्षिक सत्रमा ११० विद्यार्थी

Read more

आशारामलाई जेलसम्म पुर्याउने पत्रकार !

एजेन्सी ।  नबालिग बालिकाको बलात्कार अभियोगमा भारतीय धर्म गुरु आशारामलाई आजिवन जेल सजाय भइसकेको छ । उनलाई जेलमा धकेल्न पत्रकारको भूमिका मुख्य छ । पत्रकार नरेन्द्र यादवले नै उनी विरुद्ध प्रमाण खोज्दै पुष्टि गर्नतर्फ लागे । पत्रकार यादवले आफू सामू आएका बाधा र चुनौतीलाई सामना गर्दै पीडितलाई न्याय दिलाउन कलम चलाउँदै गए । उनले सन्

Read more

नाम थर मिल्दा जेल सजाय

काँकडभिट्टा, १३ वैशाख । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक

Read more

मनमोहन अधिकारीको स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, १३ वैशाख । नेकपा एमालेका पूर्व अध्यक्ष एवं नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् १९७८ सालमा काठमाण्डाैमा जन्मनुभएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उहाँ राजनीतिमा सक्रिय हुनुभएको थियो

Read more

पूर्व राजा ज्ञानेन्द्रकी भतिजीलाई नागरिकताको सिफारिस लिनै पर्‍याे सास्ती

काठमाडौं, १३ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहकी भतिजि श्रेया राज्यलक्ष्मी शाहले नेपाली नागरिकताका लागि गरेको प्रयासमा अझैसम्म सफल हुन सकेको छैन । काठमाडौं–३ का वडाध्यक्ष दिपक केसी शाहको नागरिकताका लागि सिफारिस दिन आनाकानी गर्दा शाहलाई नागरिकता लिन सास्ती भइरहेको छ । केसीले श्रेयाको नागरिकताका लागि सिफारिस नै गरेका छैनन् । उनले नागरिकताका लागि बाबुको उपस्थिति अनिवार्य

Read more

साउदीमा नेपालीलाई मृत्युदण्डको फैसला

काठमाडौं, १३ वैशाख । साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ। उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली छन्। जुबेलस्थित ‘जनरल कोर्ट’ ले सुनाएको फैसलालाई उल्टाउँदै पुनरावेदन अदालतले वैशाख २ गते (अप्रिल १५) मृत्युदण्डको फैसला सुनाएको हो।

Read more

‘पूर्वी नेपाल भूकम्पकाे उच्च जोखिममा’

काठमाडौं, १३ वैशाख । २०७२ वैखाख १२ गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरूको उत्खनन गरेर सुरु गरिएको सूक्ष्म अध्ययनबाट नेपालको पूर्वीभागमा भूकम्पीय जोखिम उच्च रहेको देखिएको छ । अध्ययनमा संलग्न त्रिचन्द्र क्याम्पसका भूगर्भशास्त्र विभागका डाक्टर दीपक चम्लागाईंले चार महिनापहिले मात्रै यो तथ्य फेला पारेको छ ।  चम्लागाईंका अनुसार जापानको हिरोसिमा विश्वविद्यालय, अमेरिकाको नेभारा

Read more

एमाले–माओवादीले १० हजार युवालाई मार्क्सवाद पढाउने

काठमाडौं, १३ वैशाख । कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने निर्णय गरेको छ। एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुची घट्दै गएकाले माक्र्सवाद पढाउने निर्णय गरेको  हो। यस्तै, मार्क्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन्। मार्क्स जयन्तीको द्विशतवार्षिकीको उपलक्ष्यमा २१ र २२

Read more

नेपाली कांग्रेस पराजयका ६ कारण र आधुनिकीकरणको रोडम्याप – विश्वप्रकाश शर्मा

काठमाडौं, १३ वैशाख । नेपाली इतिहासका अनेक समयलाई आफू अनुकूल बदल्ने सामर्थ्य राखेको नेपाली कांग्रेस यतिबेला आफैलाई समयानुकूल बदल्ने चुनौति र संकल्पको चरणमा छ । हाम्रो साझा चिन्ता छ– रुपान्तरण भएर पूरानो कांग्रेस भित्रैबाट नवीन कांग्रेस निर्माण कसरी गर्ने ? गत निर्वाचनमा पराजय पश्चात यो विषय कांग्रेसको मूल बाटो बन्न पुगेको छ । इतिहासका आनेक

Read more