नेपालीकाे दैनिकी अाफैले सस्ताेमा वेचेकाे सामान अाफैले महंगाेमा किन्नुपर्ने

काठमाडौँ, ७ वैशाख ।  सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियाँमा हाल्ने भारतीय मसलाको प्याकेट किने । एक सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी प्याकेट खोल्दा छक्क परे । प्याकेटभित्र त काउलाको पातको धुलो पो रहेछ, जडीबुटी व्यवासायीसमेत रहेका उनले भने, हामीले हामीले प्रतिकिलो ३० रुपैयाँमा

Read more

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरी अर्काे जहाज दुर्घटना, एयरपोर्ट बन्द

काठमाडौँ, ७ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको जहाज दुर्घटनामा परेको छ । बिहीबार राति १० बजेर १० मिनेटमा काठमाडौँबाट मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको ओ डी १८१ कल साइनको जहाज रन-वेबाट चिप्लिएको हो । जहाज अन्दाजी ४० मिटर पर घाँसेमैदानमा पुगेको छ। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको वताइएकाे छ ।

Read more

वीरगञ्ज महानगरपालिका र यातायात व्यवस्था कार्यालय भवनमा बम

वीरगञ्ज, ६ बैशाख । वीरगञ्ज महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्थाकार्यालय परिसरमा  बम फेला परेको छ । मेयर विजय सरावगीको कार्यकक्ष भन्दा बाहिर रहेको भ-याङको छेउमा सानो झोलामा सका‌ँस्पद वस्तु देखिएपछि कर्मचारीले  सुरक्षा निकायमा खबर गरेका थिए । साथै यातायात व्यवस्था कार्यालय विरगञ्ज परिसर मा पनि वम फेला परेकाे थियाे । नेपाल प्रहरी र सशस्त्र

Read more

सामान्य कुरामा पनि किन रुन्छन् केटीहरु !

केटीहरु खुसी हुँदा वा दुखी हुँदा दुवै अवस्थामा आँसु खसाल्छन् । तर केटीहरु किन यति सहजै आँसु खसाउँछन् भन्ने विषयले बैज्ञानिकहरुलाइ समेत टाउको दुखाएको छ । केटीहरु किन यति सजिलै रुन्छन् प्याज काट्दा आँसु किन आउँछ गोहीले किन आँसु बगाउँछ भन्ने कुराको कारण सुन्नु भो भने तपाइँ अश्चर्यमा पर्नु हुनेछ । द टेलीग्राफमा प्रकाशित जर्मन शोधका

Read more

एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित , यसरी हेर्न सकिन्छ परीक्षाफल

काठमाडौँ, ६ वैशाख  । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । परीक्षाफल  www.tu.ntc.net.np, www.edusanjal.com मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी, २४९४९ मा एसएमएस  पाउएर हेर्न सकिनेछ ।

Read more

युवा संघ अध्यक्षमा रमेश पाैडेल, यस्तो बन्यो महाधिवेशन अायाेजक कमिटि

काठमाडौं , ६ वैशाख। युवा संघ नेपालको चालु केन्द्रिय कमिटीको बैठकले  रमेश पौडेललाई महाधिवेशन आयोजक कमिटीको अध्यक्ष चयन गरेकाे छ । वैठकले बरिष्ठ उपाध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । यस्तै उपाध्यक्षहरुमा हस्त शाही, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, प्रभातविक्रम कटुवाल चयन हुनुभएको छ भने महासचिवमा नरेश शाही चयन हुनुभएको युवासंघले जनाएको छ । त्यसैगरी सचिवहरुमा सचीवहरु माधब

Read more

कमजोर बन्दै देउवा- देउवाविरुद्ध सिटौला, पौडेललगायत सबै एक

काठमाडौं, ६ बैसाख । पार्टीभित्र कमजोर देखिन थालेपछि शेरबहादुर देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्नुपर्ने व्यवस्था छ तर १३ औं महाधिवेशनबाट बलियो मतका आधारमा सभापति चुनिएका देउवाले दुई वर्ष बित्दासमेत मनोनयन गरेका छैनन् । मनोनयनलाई

Read more

लालबाबु पण्डित घुससहित पक्राउ

काठमाडौं, ६ बैसाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत् प्राधिकरण जलेश्वरमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । प्राधिकरणको तृतीय तहमा कार्यरत लालबावु पण्डित र चौथो तहमा कार्यरत बाबुसाहेव सिंहलाई बुधबार आयोगको टोलीले पक्राउ गरेको हो । विद्युतीय मिटरका लागि सेवाग्राहीसँग लिएको ३० हजार घुससहित उनीहरुलाई पक्राउ गरिएको अख्तियारको बर्दिबास सम्पर्क कार्यालयले जनाएको छ

Read more

पदाधिकारी मनोनित गर्दै देउवा, असन्तुष्ट पक्षले यसो गर्दैछ

काठमाडौँ, ६ वैशाख ।  कांग्रेस सभापति शेरबहादुर देउवाले जारी बैठकमै पदाधिकारी मनोनित गर्ने गृहकार्य गरेसँगै असन्तुष्ट पक्षले विधानलाई लेखाएर ढिलो मनोनित पदाधिकारीलाई नमान्ने भनि विरोध गर्ने तयारी गरेका छन् । कांग्रेस विधानमा सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्था छ । सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर

Read more

अदालतकाे फैसला समेत नक्कली

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस गरिन्। फैसला र त्यसलगत्तैको अर्को आदेशमा शंका लागेपछि दूतावासले गत १४ मार्च २०१८ मा काठमाडौं जिल्ला अदालतसँग यसबारे जानकारी माग गर्‍यो। तर, दूतावासबाट प्राप्त फैसला र

Read more