एमाले र माअाेवादी विद्यार्थी सगँठन बीच कुटाकुट, अारअार क्याम्पस तनावग्रस्त
काठमाडौं , ९ वैशाख । प्रदर्शनीमार्गमा रहेकाे अारअार क्याम्पसमा एमाले र माअाेवादी विद्यार्थी सगँठन बीच कुटाकुट भएकाे छ । मातृपार्टी हरु पार्टी एकिकरणकाे अन्तिम अवस्थामा पुगेकाे समयमा दुई दलकाे विद्यार्थी सङ्गठन बीच कुटाकुट भएकाे हाे । निशुल्क सिमकार्ड वितरण गर्दै सदस्यता वितरण गरेपछी सामान्य भनाभन भएकाे अनेराश्ववियुले जनाएकाे छ । निशुल्क सिमकार्ड वितरण गर्दै सदस्यता वितरण गरेपछि
Read more








