गगन थापाले भने कांग्रेसको सदस्यता लिएर रुखमा भोट नहाल्नु अपराध हो

Share it with you friends
 काठमाडौं , ८ वैशाख । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको सदस्यता लिएर रुखमा भोट नहाल्नु पार्टीप्रतिकाे गद्दारी भएको बताएका छन् ।

कांग्रेस काठमाडौंको भेलालाई सम्बोधन  गर्न पुगेका थापाले भने , गत निर्वाचनमा नेपाली कांग्रेस हार्नुकाे थुप्रै कारण भएपनि हारको जिम्मा कांग्रेसीले लिनु पर्ने  भन्दै उनले भने, ‘कांग्रेसको सदस्यता लिएर पनि  उम्मेदवार बन परेन भन्दै रुखसँग गद्दारी गरेको छ भने यो अपराध हो । कुनै पनि बहानामा यो अपराधमा उन्मुत्ति पाउनु हुन्न ।’

पार्टीले चुनाव जित्दा  मेरो कारणले भन्ने तर चुनाव हार्दा जिम्मा लिन नसक्नेले कसरी नेतृत्व गर्न सक्छन ? थापाले प्रश्न गरे । पार्टीले हार्दा पनि जिम्मा म लिन्छु भन्नुपर्छ ।’ उनले भने ।

उनले आफ्नो चुनाव क्षेत्रमा व्यहोरको हारको जिम्मेवारी लिन आफू तयार रहेको बताए । ‘चुनाव पराजयको दोष म लिन तयार छु । म चुनाव जितेर आएँ तर, समानुपातिकमा चुनाव जिताउन सकिनँ । प्रदेशतर्फ एक सिट जित्यौं, एउटामा हार्‍यौं’ काठमाडौं ४ वाट निर्वाचित थापाले भने, ‘म मेरो निर्वाचन क्षेत्रको पराजयको जिम्मा लिन तयार छु । जरु जहाँजहाँ जिम्मा लिनु पर्ने हो तयार छु ।’

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते