नयाँ वर्षमा शैलुङ घुम्न पुगेका दुई जनाको दुर्घटनामा मृत्यु

चरीकोट, २ वैशाख । नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो ।

Read more

नयाँ वर्ष अनि भोका पेट : फाेटाे फिचर

काठमाडौँ, २ वैशाख । नयाँ वर्ष – सबैको चाहना हुनछ उल्लासका साथ मनाउने । रमाइलो गर्ने अनि घुमघाम गर्ने । धेरै जना नजिकदेखि टाढा टाढा सम्म घुम्न जान्छन् । तर मानिसको चहक धमक धेरै हुने यो दिन मानिसकै पुर्खा भनेर चिनिने बाँदर भने पेट भर्न नै भौतारिदै छ । दृश्य हो, काठमाडौं स्वयम्भूको । नयाँ वर्षको

Read more

भारतले यसरी गर्याे बुद्धको जन्मथलोबारे भ्रमपूर्ण प्रचार

काठमाडौँ,२ वैशाख ।  बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ । म्युजियमभित्र राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ, ‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया… ।’ सन् २०१७ मा श्रीलंका घुम्न छिरेका २१ लाखभन्दा बढी पर्यटकमध्ये आधाजसो क्यान्डी पुगेको श्रीलंकन टुरिज्म, ट्राभल्स इन्फर्मेसन सेन्टरको तथ्यांक छ। यो तथ्यले

Read more

देउवा सकसमा , मनोनयन प्रस्तावको विरोधमा उत्रने पौडेलकाे चेतावनी

काठमाडौँ,२ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तीन पदाधिकारी मनोनयनको तयारी अघि बढाए पनि आन्तरिक शक्ति सन्तुलन र आफ्नै विश्वासपात्रको आकांक्षालाई व्यवस्थापन गर्न सकस गरेको छ । उपसभापति, महामन्त्री र सहमामन्त्रीको मनोनय गदौ देउवालाई आफ्नो समुहका नेता विजयकुमार गच्छादार, विमलेन्द्र निधि, पुर्णहादुर खडका, ज्ञानेन्द्र बहादुर कार्की , प्रकाशशरण महत, बालकृष्ण खाँड मानबहादुर विश्वकर्मालाई व्यवस्थापन

Read more

‘अर्ली महाधिवेशन’बाट किन पछि हटे कांग्रेस युवा नेता ?

काठमाडौँ,२ वैशाख ।  स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार बेहोरेपछि नेतृत्व परिवर्तनसहित विशेष महाधिवेशन माग गर्दै आएका कांग्रेस युवानेताहरु अर्ली महाधिवेशन एजेण्डाबाट पछि हटेका छन् । तीनवटै तहको निर्वाचनमा पार्टी पराजय हुनुको कारण पार्टी सभापति र उनको कर्यक्षमता रहेको बताउँदै आएका युवाहरुको समुह अर्ली महाधिवेशनको नाराबाट पछि हट्ने भएका हुन् । सरकारमा

Read more

सतुंगलमा जीपको ठक्करबाट धादिङका तामाङको मृत्यु

काठमाडौँ, २ वैशाख । काठमाडौंको सतुंगलमा जीपको ठक्करबाट धादिङ गल्छी गाउँपालिकाका सोमबहादुर तामाङको मृत्यु भएको छ । विहान सबेरै तामाङलाई बा १७ च ९३३० नम्बरको जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ । तामाङ चढेको बा ८० प ९२२३ नम्बरको मोटरसाइकललाई जीपले ठक्कर दिएको थियो । धादिङ घर भई नैकाप बस्ने तामाङको ओम समाज अस्पतालमा साढे चार

Read more

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा सांसदले मागे १०/१० करोड

काठमाडौँ,२ वैशाख ।  निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्‍याउन सांसदहरूले सरकारसँग माग गरेका छन् । उनीहरूले कार्यक्रमअन्तर्गत यसअघि छुट्याइएको कुल १० अर्ब २० करोड रकम बढाएर १८ अर्ब पुर्‍याउन दबाब दिएका हुन् । सरकारले अघिल्लो संसद्अन्तर्गत प्रत्येक २४० निर्वाचन क्षेत्रमा ३ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार

Read more

सरकारभित्रै ‘जनसत्ता’ विवाद

काठमाडौँ, २ वैशाख  । माओवादीले द्वन्द्वकालीन समयमा खडा गरेको ‘जनसत्ता’ ले गरेका कामलाई वैधता प्रदान गर्ने विषयमा सरकारभित्रै मत बाझिएको छ। कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अहिले जनसत्ताले गरेका जग्गासम्बन्धी लिखतलाई लिएर विवाद चर्किएको हो। द्वन्द्वकालीन समयमा माओवादी जनसत्ताको लिखत आधारमा जग्गा किनबेच गरेका दुवै पक्षले त्यसमा दाबी गरेपछि विवाद बढेको छ। पाँच

Read more

स्थानीय तहमा अर्बौं अनियमितता

काठमाडौँ, २ वैशाख  । रामेछापको दोरम्बा, बाजुराको गौमुख गाउँपालिका, भरतपुर महानगरपालिकालगायत स्थानीय तहले बिल भरपाईबिनै २२ करोड ८२ लाख रुपैयाँ मनपरी ढंगले भुक्तानी गरेका छन्। यी तहका पदाधिकारीले आर्थिक प्रशासन नियमावलीको धज्जी उडाउँदै विभिन्न व्यक्ति, फर्मलाई रकम निकासा दिएका हुन्। त्यस्तै जिल्ला समन्वय समितिहरू काठमाडौं, संखुवासभा, काभ्रेपलाञ्चोक, डोल्पाले पनि बिल भरपाईबेगरै पाँच करोड नौ लाख

Read more

नयाँ वर्षको दिन फाेटाे खिच्नेहरुकाे फाेटाे : फाेटाे फिचर

काठमाडौँ, १ वैशाख । आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्षकै अवसरमा स्वयम्भुमा मानिशहरुकाे घुइचाे लागेकाे थियाे । हामीले काठमाण्डाैकाे स्वयम्भुमा फाेटाे खिच्दै गरेका व्यक्तिहरुकाे फाेटाे खिचेका छाै ।            

Read more