स्नातकाेत्तर तहको परीक्षा फारम भर्न बिर्सनु भयो की !
काठमाडौँ, २ वैशाख । त्रि वि व्यवस्थापन संकाय अन्तरगत संचालित स्नातकाेत्तर तहको परीक्षा बैशाख तेस्रो हप्तादेखि सञ्चालन हुने भएको छ । तेस्रो हप्तादेखि हुने परीक्षाका लागि आवेदन खुला गरेको त्रिभूवन…
नयाँ वर्षमा झुम्यो भक्तपुर (फोटो फिचर)
भक्तपुर । नयाँ वर्षमा हिजो भक्तपुरमा विशेष सांगितिक कार्याक्रम भयो । भक्तपुरको तौमडीमा भएको कार्याक्रममा भक्तपुरका कलाकारसहित स्थानीबासिन्दाको साथ रहेको थियो । कार्याक्रममा अजर जंगम, कपिल कसपल, मानस राज, प्रविन…
नायव सुब्बा घुससहित पक्राउ
भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित भूमिसुधार कार्यालय ब्यासीका नायव सुब्बा (नासु)लाई घुससहित पक्राउ गरेका छ । सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा ब्यासीका नायव सुब्बा कमल भुजेल परेका…
नयाँ वर्षमा शैलुङ घुम्न पुगेका दुई जनाको दुर्घटनामा मृत्यु
चरीकोट, २ वैशाख । नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल…
नयाँ वर्ष अनि भोका पेट : फाेटाे फिचर
काठमाडौँ, २ वैशाख । नयाँ वर्ष – सबैको चाहना हुनछ उल्लासका साथ मनाउने । रमाइलो गर्ने अनि घुमघाम गर्ने । धेरै जना नजिकदेखि टाढा टाढा सम्म घुम्न जान्छन् । तर मानिसको…
भारतले यसरी गर्याे बुद्धको जन्मथलोबारे भ्रमपूर्ण प्रचार
काठमाडौँ,२ वैशाख । बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ । म्युजियमभित्र राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ, ‘गौतम बुद्ध, हु वाज…
देउवा सकसमा , मनोनयन प्रस्तावको विरोधमा उत्रने पौडेलकाे चेतावनी
काठमाडौँ,२ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तीन पदाधिकारी मनोनयनको तयारी अघि बढाए पनि आन्तरिक शक्ति सन्तुलन र आफ्नै विश्वासपात्रको आकांक्षालाई व्यवस्थापन गर्न सकस गरेको छ । उपसभापति, महामन्त्री…
‘अर्ली महाधिवेशन’बाट किन पछि हटे कांग्रेस युवा नेता ?
काठमाडौँ,२ वैशाख । स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार बेहोरेपछि नेतृत्व परिवर्तनसहित विशेष महाधिवेशन माग गर्दै आएका कांग्रेस युवानेताहरु अर्ली महाधिवेशन एजेण्डाबाट पछि हटेका छन् । तीनवटै…
सतुंगलमा जीपको ठक्करबाट धादिङका तामाङको मृत्यु
काठमाडौँ, २ वैशाख । काठमाडौंको सतुंगलमा जीपको ठक्करबाट धादिङ गल्छी गाउँपालिकाका सोमबहादुर तामाङको मृत्यु भएको छ । विहान सबेरै तामाङलाई बा १७ च ९३३० नम्बरको जीपले ठक्कर दिएको प्रहरीले जनाएको…
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा सांसदले मागे १०/१० करोड
काठमाडौँ,२ वैशाख । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्याउन सांसदहरूले सरकारसँग माग गरेका छन् । उनीहरूले कार्यक्रमअन्तर्गत यसअघि छुट्याइएको कुल…
















