राष्ट्रपति भण्डारी अब ट्वीटरमा

काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी सामाजिक सञ्जालमा जोडिनु भएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारी सामाजिक सञ्जाल ट्वीटरमा जोडिनु भएको जनाएको हो । अब राष्ट्रपति कार्यालयमा विभिन्न जानकारी राष्ट्रपति भण्डारीको आधिकारिक ट्वीटमार्फत थाहा पाउन सकिने छ । राष्ट्रपति भण्डारीले सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको

Read more

ओली भारत भ्रमणमा जानु कुनै चमत्कार होइन : प्रकाशमान सिंह

काठमाडौँ, २७ चैत ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले निजी क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाउन खोजेको आरोप लगाउनु भएको छ । मंगलबार नेपाल प्रेस युनियन गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता सिंहले सरकारले कांग्रेसले लिएको अर्थ निति गलत थियो भन्ने देखाउन श्वत पत्र जारी गरेको आरोप पनि लगाउनु

Read more

काठमाडौं बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घुस लिंदालिंदै पक्राउ

काठमाडौं, २७ चैत । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका उप–सचिव (प्रमुख प्रशासकिय अधिकृत) लिला अधिकारी र ईन्जिनियर बिजेन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बुढानिलकण्ठ नगरपालिका–२ बाँडेपाखामा रिभर्ज वायर (पानी ट्यांकी) निर्माणकार्य सम्पन्न गरेपश्चात कार्य अनुभवपत्र लिने प्रयोजनको लागि सेवाग्राहीसँग ५ लाख घुस मागिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता

Read more

मन्त्रिपरिषद बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

काठमाडौँ, २७ चैत । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यसअघि चर्चा भएअनुसार नेपाल प्रहरीको महानिरिक्षक र सशस्त्र प्रहरीको महानिरिक्षकको चयन गर्नेबारे कुनै निर्णय नगरेको बताइएको छ । यसबारे निर्णय गर्न मन्त्रिपरिषदको अर्को अपर्झट बैठक आजै बस्न सक्ने बताइएको छ । अर्को बैठक आजै बस्ने सक्ने भन्दै

Read more

मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

रत्ननगर, चितवन, २७ चैत । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टाँै जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने

Read more

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा पुष्प कडेँल ! को हुन कडेँल ?

२७ चैत, काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा पुष्प कडेँललाई नियुक्त गर्ने तयारी सरकारले गरेकोछ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपत्र कडेँललाई योजना आयोगको उपाध्यक्षमा नियुक्तिको तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । एमालेका थोरै इमान्दार नेताको सूचीमा अग्रपंक्तिमा रहेका कडेँल दोस्रो कार्यकलका लागि पार्टीको केन्द्रीय लेखा आयोगको अध्यक्ष

Read more

सम्भावित झडप रोक्न अब दिउँसै बिस्केट जात्रा

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न विशाल सद्भाव एवं शान्ति र्याली प्रदर्शन गरिएको छ । यसवर्षको बिस्केट जात्रा भोलि २८ गते तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ र आगामी वैशाख ५ गते गहिटी पु¥याएर सम्पन्न हुनेछ । बिस्केट

Read more

शेरबहादुर देउवालाई सभापतिबाट नहटाएसम्म कांग्रेसले गति लिँदैनः कोइराला

२६ चैत, चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताउनुभयो । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भन्नुभयो, “दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको

Read more

सकारात्मक सोचः समृद्ध नेपालको आधार

महान बैज्ञानीक अल्वर्ट आन्टाइले भन्नु भएको छ हामीले संसारलाइ जसरी वुझेका छौ त्यसको आधार भनेको हाम्रो सोचाइको प्रकृया हो, जव सम्म हामीले सोचाइ वदल्न सक्दैनौ तव सम्म हामीले नयाँ संसार प्राप्त गर्न सक्दैनौ । संसारका सबै समृद्धताहरु मानव निर्मित हुन । मानिसले आफुसँग भएको ज्ञान, सिप, योग्यता, दक्षता र क्षमताको अधिकतम सदुपयोग गर्न सक्यो भने

Read more

पाँच वर्षीया बालिका बलात्कृत

धनुषा, २६ चैत । धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको पीडितको परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो । बालिकालाई स्वास्थ्य परीक्षणका लागि

Read more