असमझदारी अन्त्य गर्न भ्रमण सफलः प्रधानमन्त्री ओली

२५ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज यहाँ नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’

Read more

कसरी सही जीवनसाथी रोज्ने ? यस्ता छन् बिहेका केही टिप्स

तपाई विवाह गर्ने सोचमा हुुुनुहुन्छ वा असल जीवनसाथीको खोजीमा हुनुहुन्छ ? विवाह आफैमा एउटा अद्भुत सम्बन्ध हो । सम्बन्ध गास्नु अगावै कस्तो जीवनसाथी रोज्ने भन्ने बिषयमा तपाई स्पष्ट हुनसके जीवन सुखैसुखमा वित्छ नत्र सम्बन्ध बोझ बन्न थाल्छ । अधिकाशं व्यक्ति विवाहलाई भाग्यसँग जोड्ने गर्छन् तर भाग्य निर्माणमा हाम्रो पनि भूमिका छ भन्ने बिर्सन्छौ । कसरी सही

Read more

भारतवाट फर्किए अाेली, विमानस्थलमा प्रधानमन्त्रीकाे पत्रकार सम्मेलन जारी

२५ चैत, काठमाडाैँ । तीन दिने भारत भ्रमण पूरा गरी प्नधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ स्वदेश फर्किएका छन । स्वदेश फर्कनुअघि अोलीलार्इ भारतीय गृहमन्त्री राजनाथ सिंह र अर्थ राज्यमन्त्री शिवप्रताप शुक्लाले प्रधानमन्त्री ओलीलाई बिदाई गरेका थिए । प्रधानमन्त्री ओली साँझ ८ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन । अहिले विमानस्थलमा पत्रकार सम्मेलन जारी

Read more

हरेक महिनाजसो गाउँ पुग्दै समाजसेवी डा.सैयद

धादिङ, चैत्र २५ । स्वास्थ्य क्षेत्रमा लाग्दै नाम कमाउन सफल नाम हो डा. मनोर सैयद । हरेक महिना जसो ग्रामीण भेगमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण गर्दै आउनुभएका डा. सैयद यसपटक धादिङको ग्रामिण भेग नेत्रावति गाउँपालिक वडा नम्वर ४ मा रहेको कन्यादेवी प्रावि मा भेटिनुभयो । न्युन आय भएका समुदायालाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन

Read more

ओलीको भारत भ्रमणप्रति भारतीय नेताहरुको एक स्वर : यस्तो दिए प्रतिक्रिया

नयाँ दिल्ली, २५ चैत । भारतीय नेताहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने राजकीय भारत भ्रमण अत्यन्तै फलदायी र सफल भएको प्रतिक्रिया दिएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै भारतीय सत्तारुढ दल र प्रतिपक्षी दुवै दलका प्रभावशाली नेताहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । भारतीय गृहमन्त्री राजनाथ सिंहले भने, ‘ओलीजीको

Read more

मोबाइलले जोडेको घरबार अदालतले भत्काइदियो

‘तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?’ पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन्। विद्यालय बिदाका दिन परेको हुँदा उनी त्यस दिन घरमै थिइन्। बुबाआमा बाहिर काममा गएको कारण फोनमा बोल्न उनलाई कुनै अवरोध भएन। पटक पटक यही वाक्य दोहोर्‍याएर सहपाठीले

Read more

दिल्लीको पहिलो खेलमा सन्दीप प्लेइङ एघारमा परेनन्

११औं संस्करणको  इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट खेल्न लागेका नेपाली युवा बलर सन्दीप लामिछानेले पहिलो खेलमा मौका पाएनन्। किंग्स इलेभेन पञ्जावबिरूद्ध खेल्ने पहिलो खेलमा लामिछाने बेन्चमै बस्न लागेका हुन्। दिल्लीले सार्वजनिक प्लेइङ ११ का खेलाडीहरुमा सन्दीप लामिछानेको नाम समावेश छैन । आइतबार दिल्लीको टिममा गौतम गम्भीर, कोलिन मुनरो, रिसव पन्त, श्रेयस ऐर,

Read more

तराईका जिल्लामा आँप उत्पादनमा वृद्धि हुने

२५ चैत, धनुषा । धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर आँपको फूल बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्राय सबैतिर आँपको बगैचामा शुरुदेखि नै राम्रो फूल लागेको हुँदा गत वर्षभन्दा यसवर्ष आँप दोब्बर उत्पादन हुने बताउनुभयो

Read more

धादिङमा भूकम्प पीडितको नाम नै लाभग्राही सूचीमा छैन

२५ चैत, धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका– ४ का ७६ वर्षीय परमेन तामाङको नाम लाभग्राही सूचीमा छैन । घर भूकम्पले बस्नै नहुने गरी लड्यो । केही समय बारीको पाटामा बसे र त्यपछि गाउँले समेतको सहयोगमा बनाइएको टहरामा बस्दै आएका छन् । उनको सहारा भन्ने कोही छैन । पानी चुहिने कटेरामा बसेको दुई वर्ष भयो ।

Read more

एमाले नेता माधव नेपाल किन गए चीन

२५ चैत, काठमाण्डौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल चार दिनकालागी चीन प्रस्थान गरेका छन् । एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले चिनमा ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा बोल्नेछन् । कार्यक्रममा नेपाल, भारत, चीन, कम्बोडिया, श्रीलंका, पाकिस्तान र टर्कीका नेताको पनि सहभागिता रहनेछ । चीनमा सांघाई कोअपरेशन अर्गनाइजेसन

Read more