शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को विमोचन
काठमाडौं २७ चैत । शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को विमोचन भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच विमोचित शिवानीको पुस्तकमा विशेषगरी मधेसी परिवेशमा सशस्त्र द्वन्द्वले पारेको पीडालाई उजागार…
चैतमा पनि जाडो ! अझै २/३ दिन चिसो हुने
काठमाडौं, २७ चैत । यस वर्ष चैतको अन्तिम अन्तिम भईसक्दा समेत जाडो हटेको छैन । हुन त– चैतमा गोरु बेची राडि/पाखी किन्नु भन्ने नेपाली उखान नै छ । अघिल्लो हप्तादेखि…
२१ औं फ्लोरा एक्स्पो चैत ३० देखि
काठमाडौं, २७ चैत । नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी शुक्रवारदेखि ४ दिने २१ औं फ्लोरा एक्स्पो आयोजना…
राष्ट्रपति भण्डारी अब ट्वीटरमा
काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी सामाजिक सञ्जालमा जोडिनु भएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारी सामाजिक सञ्जाल ट्वीटरमा जोडिनु भएको जनाएको हो । अब राष्ट्रपति कार्यालयमा…
ओली भारत भ्रमणमा जानु कुनै चमत्कार होइन : प्रकाशमान सिंह
काठमाडौँ, २७ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले निजी क्षेत्र र अर्थतन्त्रलाई आतंकित बनाउन खोजेको आरोप लगाउनु भएको छ । मंगलबार नेपाल प्रेस युनियन गुल्मीले सदरमुकाम तम्घासमा…
काठमाडौं बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घुस लिंदालिंदै पक्राउ
काठमाडौं, २७ चैत । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका उप–सचिव (प्रमुख प्रशासकिय अधिकृत) लिला अधिकारी र ईन्जिनियर बिजेन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बुढानिलकण्ठ नगरपालिका–२ बाँडेपाखामा रिभर्ज वायर…
मन्त्रिपरिषद बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु
काठमाडौँ, २७ चैत । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यसअघि चर्चा भएअनुसार नेपाल प्रहरीको महानिरिक्षक र सशस्त्र प्रहरीको महानिरिक्षकको चयन गर्नेबारे…
मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती
रत्ननगर, चितवन, २७ चैत । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम…
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा पुष्प कडेँल ! को हुन कडेँल ?
२७ चैत, काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा पुष्प कडेँललाई नियुक्त गर्ने तयारी सरकारले गरेकोछ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपत्र कडेँललाई योजना आयोगको उपाध्यक्षमा…
सम्भावित झडप रोक्न अब दिउँसै बिस्केट जात्रा
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न विशाल सद्भाव एवं शान्ति र्याली प्रदर्शन गरिएको छ । यसवर्षको बिस्केट जात्रा भोलि…
















