दोलखामा शान्तिपूर्ण मतदान ः ५० प्रतिशत मत खस्यो
दोलखा । दोलखाका १० मतदान केन्द्रमा आज भएको पुनः मतदान शान्तिपूर्ण रूपले सम्पन्न भएको छ । आजको निर्वाचनमा करिब ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका…
८८ प्रतिशत महिला पत्रकार हिंसामा
काठमाडौं । ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत…
समानुपातिकमा एमालेले कटायो २७ लाख मत
काठमाडौं । समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २७ लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख २० हजार ६३९ मत पाएको छ । नेपाली कांग्रेसले २५…
चार महिनामा १ हजार भन्दा बढी विद्युतीय सवारी आयात
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक)मा १ हजारभन्दा बढी विद्युतीय सवारी आयात भएको छ । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु…
मेलम्चीको पानी एक सातामा सुन्दरीजल आइपुग्ने
काठमाडौँ । मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा तेस्रो पटक ल्याउन मुहानबाट आयोजनाको सुरुङमा पठाइएको छ । बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै गत असार १७ गतेदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।…
समानुपातिकबाट समावेशी कसरी ?
काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ । सोमबार…
प्रत्यक्षतर्फको मतपरिणाम अन्तिम चरणमा
काठमाडौँ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना परिणाम अन्तिम चरणमा पुगेको छ । सोमबार विहानसम्म छ स्थानको नतिजा आउन बाँकी छ । पछिल्लो परिणामअनुसार पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता…
युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व
काठमाडौँ । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ । १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० भन्दा कम उमेर समूहका निर्वाचित सदस्यहरू…
उच्चस्तरीय टोलीबाट निर्वाचनको अवलोकन हुने
काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकन गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का चार सदस्य राष्ट्रका प्रमुख निर्वाचन आयुक्तसहितको टोली नेपाल आएका छन् । श्रीलङ्का र…
मौन अवधिमा प्रचार प्रसार गरेमा २५ हजार जरिवाना
काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भैसकेको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने…













